दोहोरी गायक सचिन भट्टराईको नयाँ गीत ‘युके लान्छु रेलीमै’ सार्वजनिकप्रेमिल गीत ‘ए तन' सार्वजनिकअमेरिकाको बोस्टनमा गुन्जिदै "नेपथ्य" ब्याण्ड अमेरिकामा नेपथ्य लाइभ इन बोस्टन हुँदैतेक्वान्दोका अदिशले अस्ट्रेलिया र जापानमा खेल्नेतेवान्दो टोली चीन जानेएमएडब्ल्यू वृद्धिले नेपालभर १००+ ईभी चार्जिङ स्टेशनहरूको कोशेढुङ्गा मनाउदैडिष्ट्रिक्ट ३२५ जे नेपालको गभर्नरमा लायन मिलन बाबु मल्ल निर्वाचितशिशिर घिमिरे स्मृति सम्मान र छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्ननेक अल्मुनाई मिटः दक्ष जनशक्ति उत्पादनमा कलेजले पुर्याएको योगदानको प्रशंसाअन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

एलिना चौहानको ‘बडो अप्ठेरो’बोलको म्युजिक भिडियो सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ माघ ३ गते, शनिबार ०६:४७

काठमान्डौ, माघ ३ । एलिना चौहानको ‘बडो अप्ठेरो’बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । ज्ञानेन्द्र गिरीको शब्द एवम् संगित रहेको उक्त गितमा एलिना चौहान र गणेश ओझाको स्वर रहेको छ । भिडियोलाई राहुल बाराइलीको निर्देशन र कोरियोग्राफी रहेको यो भिडियोमा रमणीय दृश्य देखाइएको छ। जगत रेग्मी, निकिता छेत्री, एलिसा बास्तोला र बिदुरको अभिनय रहेको सो भिडियोमा को मुकेश हुमागाइको छायांकन रहेको छ। गितको रङ्ग सम्पादन अभिनास डिसीले गरेका छन्।

भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु