तिमी जुन हौ भने` बोलको गित सार्वजनिकललितपुर महानगरपालिकको प्रांङ्गणमा महिला हस्तकला मेला सुरुपाँचौ जिल्लास्तरीय शिन क्योकुशिन कराँते प्रतियोगिता- २०७७ भब्य रूपमा सम्पन्न( खेलाडीहरुको नामावली सहित)अन्तर्राष्ट्रिय नारी दिवस अवसरमा राष्ट्रिय नागरिक बिकास समाज द्वारा भब्य कार्यक्रम सम्पन्नआज प्रतिनिधिसभाको बैठक बस्नेआजदेखि नेपालमा ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप दिइँदैसुन न सरकार!!बालुवाटार र ग्रेट हिमालयको विजयी सुरुवातहेर्नुस् आज २०७७ फागुन २३ गते,आइतवार को राशिफलकवि रामचन्द्र तिम्सिनाको "भेंडाहरुको शहर" नामक कविता संग्रहको कभर सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा एक साता भित्र प्रकाशित गर्ने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : ३ माघ २०७७, शनिबार ०८:१३

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा एक साता भित्र प्रकाशित गर्ने भएको छ।
बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले नतिजा प्रकाशनको काम अन्तिम चरणमा पुगेको जानकारी दिए । शिक्षा पत्रकार सञ्जाल नेपालसँगको अन्तर्क्रियामा उनले विद्यालयबाट प्राप्त नतिजाको डाटा इन्ट्री गरेर रुजुको काम भइरहेको बताए ।
समाचारअन्नपूर्ण पोष्ट्बाट

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु