• पछिल्लो २४ घन्टामा देशभर ३१८ नयाँ संक्रमित थप

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ७ माघ २०७७, बुधबार १६:५५

    काठमाडौं, ७ माघ । नेपालमा कोरोना भाइरसका आज ३ सय १८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ६८ हजार ३ सय १० पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    आज ३८३ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ६२ हजार ६ सय ४२ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु