• चलचित्र कलाकार संघका महासचिव चेतबहादुर सिंह “राजा” सांस्कृतिक संघको केन्द्रीय सदस्य मनोनीतपछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरस को संक्रमण पुष्टिकोरोनाको तेस्रो लहरसँगै निजि विद्यालयको कठिन यात्रा"अव्यवस्थित पार्किङलाई व्यवस्थापन गर्न नगर विकास कोषको योजना यस्तोकरेन्सी तथा नेटवर्किङ कारोबारमा संलग्नलाई कारबाही गर्ने चेतावनीस्वस्थानी समय संगै परिमार्जित कथा बनेको छविदेशमा घुमी घुमीआज मिति २०७८ माघ १० गते, साेमवारको राशिफलस्थानीय तहको निर्वाचन पर धकेल्ने कुरा देशलाई अनन्त कालसम्म निर्वाचन हुन नसक्ने अवस्थामा पुर्याउने खेती हो : बडालतीनै तहको निर्वाचन एकै चरणमा गर्नेबारे छलफल गर्न सकिन्छ, सरकारले परामर्श गरोस : मुक्ति प्रधान

    अमिर दोङको निर्देशन रहेको´रेवन चस्मा`बोलको गित सार्वजनिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १० माघ २०७७, शनिबार ०६:००

    काठमाडौं १० माघ
    अमिर दोङको निर्देशनमा ´रेवन चस्मा` नामक तामाङ सेलो र्याप गित सार्वजनिक भएको छ।

    याङ्साङ सङदुप कुवाङ तामाङ ( YSk) ग्रुपको
    शब्द संगित एवम् स्वर रहेको यस गितमा YSk ग्रुप शशिकला मोक्तान र अमिर दोङको मुख्य अभिनय रहेको छ भने निरन्जली लामा,रन्जिता लामा,पुसन लामा,अनुष्का दोङ,कंचन लामा,दुधराज तामाङ,राज तामाङ कुलधोज तामाङ लगाएतको कलाकारको समेत अभिनय देख्न सकिन्छ ।

    कृष्ण बोलनको कोरियोग्राफी,संकल भुजेलको छायांकन छ भने दीर्घ खडकाको सम्पादन एवम् रंग सम्पादन राजेन्द्र मोक्तानले गरेका हुन् ।

    मुलकोट,सिन्धुली र काठमाडौंको रमणिय स्थलहरु छायांकन गरिएको उक्त गित तामाङ सेलो गित मध्ये कै अहिलेसम्म कै महंगो बजेटमा निर्माण गरिएको सो गितको भिडियो पनि आकर्षक बनेको छ। तामाङ भाषिक गितसंगितको क्षेत्रमा हेलिकप्टरको प्रयोग म्युजिक भिडियोमा पहिलो चोटि देख्न दकिन्छ।
    हेर्नुहोस् गितको पूरा भिडियो

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु