राजेन प्रिक्वाटरफाइनलमाफाल्गुण १८ गते विराटनगरमा भरतमोहन स्‍मृति सभा गरिदैराष्ट्रिय जनगणनामा अपाङ्गता भएका व्यक्तिहरुको सवालका विषयमा छलफलविभिन्न समूहमा छरिएका पूर्व माओवादीहरुले जनयुद्ध दिवस मनाउनेनवनियुक्त राजदूत रेग्मी र चेम्वर पदाधिकारीहरु बीच द्धिपक्षीय आर्थिक सम्वन्ध अभिवृद्धि बारे छलफलहेर्नुहोस् आज २०७७ साल फागुन १३ गते, विहिबारको राशिफलदल र देश”को भिडियो सार्वजनिक : राजनितिक विकृतिमाथि कडा प्रहारट्राफिक सचेतना कार्यक्रम अत्यन्तै उत्साहजनक : न्यौपानेहाप्किडोको चौथो राष्ट्रिय च्याम्पियसिप बैशाखको पहिलो सातादीपक प्रिक्वाटरफाइनलमा

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १३ माघ २०७७, मंगलवार ०८:५१

काठमाडौं, १३ माघ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । बैठक पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने गरी बोलाइएको हो ।

बैठकमा पार्टीको १४ औं महाधिवेशनको तयारी र संसद विघटनविरुद्धको आन्दोलनबारे छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । पुस ७ गतेबाट सुरु केन्द्रीय कार्यसमिति बैठकले विघटन लोकतान्त्रिक मूल्य, मान्यता र संवैधानिक व्यवस्था प्रतिकुल भएको निर्णय गरिसकेको छ ।

कांग्रेसमा संस्थापन इतर प्रतिनिधि सभा विघटनविरुद्ध सडक आन्दोलनको पक्षमा छ भने सभापति शेरबहादुर देउवा पक्ष अदालतको फैसला कुर्ने पक्षमा छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु