दुई लाख राशी सहितको हेम बहादुर मल्ल सम्मान डा. गौरी शंकरलाल दासलाईअन्जु पन्तको ´म मरेको` बोलको गितमा जिबि चिरन र सत्यकलाको अभिनयसञ्चारकर्मी ठकुरीको “मनै फाट्यो नि”नामक म्युजिक भिडियो सार्वजनिकराजेन प्रिक्वाटरफाइनलमाफाल्गुण १८ गते विराटनगरमा भरतमोहन स्‍मृति सभा गरिदैराष्ट्रिय जनगणनामा अपाङ्गता भएका व्यक्तिहरुको सवालका विषयमा छलफलविभिन्न समूहमा छरिएका पूर्व माओवादीहरुले जनयुद्ध दिवस मनाउनेनवनियुक्त राजदूत रेग्मी र चेम्वर पदाधिकारीहरु बीच द्धिपक्षीय आर्थिक सम्वन्ध अभिवृद्धि बारे छलफलहेर्नुहोस् आज २०७७ साल फागुन १३ गते, विहिबारको राशिफलदल र देश”को भिडियो सार्वजनिक : राजनितिक विकृतिमाथि कडा प्रहार

सामरी युवा क्लब ४-१ को फराकिलो गोल अन्तरले तेस्रो चरणमा प्रवेश –

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १४ माघ २०७७, बुधबार १७:३६

 

रामचन्द्र तिम्सिना
नुवाकोट

३२ टिम सहभागी तेस्रो नागिन थान खुल्ला नकाउट फुटबल प्रतिस्पर्धा अन्तर्गत आज भएको खेलमा सामरी युवा कल्बले दोस्रो जित निकाल्दै तेस्रो चरणमा प्रवेश गरेको छ।

आज भएको खेलमा नागिस्थान युवा क्ल्बलाई ४-१ को फराकिलो अन्तरले हराउँदै तेस्रो चरणको प्रतिस्पर्धामा आफ्नो स्थान सुरक्षित गरेको हो।

बलियो डिफेन्स र फर्वार्डका अघि सजिलै घुँडा टेकेको प्रतिस्पर्धी टिम सम्पुर्ण प्रतिस्पर्धा भरी हावी हुन नसक्नु नै हारको कारण बन्यो।आगामी खेल यहि १६ गते हुने कुरो आयोजक समितिका अध्यक्ष भुवन सिह तमाङले जानकारी दिनु भयो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु