दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

हेर्नुस् के छ आज नेपाली बजारमा सुनचाँदी को मुल्य

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ माघ २१ गते, बुधबार १२:३४

काठमाडौं, माघ २१ –बुधबार नेपाली बजारमा को मुल्यसुनचाँदी घटेको छ ।मंगलबार प्रतितोला ९२ हजार ६०० रुपैंयामा कारोबार भएको सुनको मुल्य बुधबार तोलामा ६०० रुपैंयाले घटेर प्रतितोला ९२०० हजारमा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

तेजावी सुनको मुल्य ९१ हजार ५०० रुपैंया पुगेको छ ।यस्तै चाँदीको मुल्य पनि ह्वात्तै घटेर १३ सय २० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । मंगलबार चाँदीको मुल्य १३ सय ८० रुपैंया रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु