भिषण बर्षाको कारण उत्पन्न बाढि पिडितहरुलाई राहत सामाग्री हस्तान्तरणलायन्स क्लब काठमाडौँ समर्पण र हिन्दू स्वयम्सेवकद्धारा हेलम्बुमा राहतदूध तथा दुग्ध पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने प्रतीक चिन्ह प्रयोग गर्न आव्हानकाठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थपियोपछिल्लो २४ घण्टामा ३४५६ जना संक्रमणमुक्तनेप्से आज ६३ दशमलब ११ अंकको गिरावटसाताको कोरोबारको पहिलो दिन आज के छ नेपाली बजारमा सुनचाँदीको मुल्यबाढी पैह्रोका मुख्य स्रोतहरु तथा समाधानका उपायहरुउद्यमशील महिला समूहले पनि राहत बाँड्योकतारमा अघिल्लो कार्यकालको अधुरा कार्य पुरा गर्न मुक्तदाको पुनः उम्मेदवारी - मुक्तदाका प्रतिबद्धताहरुः
  • दोस्रो चरणको खोप आजबाट सुरु हुँदै

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २६ माघ २०७७, सोमबार ०९:१५

    काठमाडौं । पहिलो चरणको कोरोना खोप अभियान सम्पन्न भएको छ । १० दिनसम्म चलेको पहिलो चरणको खोप अभियानका क्रममा करिब एक लाख ८७ हजार जनाले खोप लगाएपछि शनिबार सम्पन्न भएको हो ।

    दोस्रो चरणको खोप आजबाट सुरु हुँदै छ । दोस्रो चरणको खोप अभियान एक हप्तामा सकिनेछ बताइएको छ । जसमा तीन लाख जनालाई खोप दिइने लक्ष्य रहेको बताइएको छ ।

    दोस्रो चरणमा बढि मानिसको भीडमा काम गर्ने र धेरै मानिसको सम्पर्कमा आउने पेशागत क्षेत्रका व्यक्तिहरु पत्रकार, बैंकका कर्मचारी, मालपोत कार्यालयका कर्मचारीगायतलाई खोप प्रदान गरिने बताइएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु