• देशभर पछिल्लो २४ घन्टामाकोरोना भाइरसका १ सय ३० जना संक्रमित थपिए

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २६ माघ २०७७, सोमबार १८:२६

    काठमाडौं, २६ माघ । नेपालमा कोरोना भाइरसका आज १ सय ३० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ७२ हजार ५५ सय पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
    आज १९४ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ६८ हजार २ सय ६६ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु