हामी अर्को पार्टी निर्माण गर्छौं, ६ वटा मन्त्रालय लिएर सरकारमा सहभागी हुन्छौं ः मेटमणि चौधरी (भिडिओसहित)एनआरएन अष्ट्रेलियाको अध्यक्षमा नन्द गुरुङको पल्ला भारी, आगामी कार्यकालका लागि अध्यक्षमा गुरुङ र रेग्मी प्रतिस्पर्धामापछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टिएनआरएनए अस्ट्रेलियाको चुनाबमा एनएसडब्लुको प्रदेश सहसचिव पदमा जोशीको उमेदवारीदमौलीमा सञ्चालनमा आयो ‘लमजुङ सिद्धार्थ होटल एण्ड लज’हेर्नुस् आज के छ देशभरिको मौसम पूर्वानुमानदैब नी बोल्यो पापी होस् भनेरजुडो टोली स्विट्जरल्यान्ड जानेआज मिति २०७८ साउन १५ गते, शुक्रवारको राशिफलपछिल्लो घण्टामा देशैभरी ३,३६५ जना कोरोनाका नयाँ संक्रमित थपिए
  • नेप्से सामान्य अंकले सुधार

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २८ माघ २०७७, बुधबार १५:४१

    काठमाडौं, माघ २८ – यो हप्ताको बुधबार नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) सामान्य अंकले सुधार देखिएको छ । मंलगबार नेप्से सूचकांक २७ अंकले गिरावट आएको बजारमा बुधबार भने ८.६६ अंकले सुधार देखिएको हो । बुधबार ७ अर्बभन्दा बढीको कारोबार भएको छ ।

    बुधबार वाणिज्य बैंकमा शेयर लगानीकर्ताको आकर्षण देखिएको छ । जसमा ग्लाृेबल आइएमई, नेपाल क्रेडिट एण्ड कमर्श बैंक(एनसीसी) र प्रभु बैंकका लगानीकर्ताले बढी कमाएका छन् । बुधबार एनसीसी बैंकको ८ लाख ८८ हजारभन्दा बढी कित्ता शेयर कारोबार भएको छ ।

    त्यस्तै, ग्लोबल आइएमइ बैंकको ११ लाखभन्दा बढीको कारोबार भएको भने प्रभु बैंकको ९ लाखभन्दा बढी शेयर खरिद विक्री भएको छ । बुधबार बैंकिङ समूह २६.६१ अंक, विकास बैंक, होटल समूह, फाइनान्स समूह ३८.१२ अंक जीवन बीमा ६२.१५ अंकले वृद्धि भएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु