दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

क्राउन प्लाजा एनएनआईपीए अवार्डको हस्पिटिलिटी पार्टनर

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ माघ २८ गते, बुधबार १७:२६

काठमाडौं ।नक्सालस्थित होटल क्राउन प्लाजा एनएनआईपीए स्पोर्ट्स अवार्डको हस्पिटिलिटी पार्टनर बन्ने भएको छ । सो सम्बन्धी सम्झौता पत्रमा अवार्ड आयोजक नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ र प्लाजा होटल ग्रुपका चेयरम्यान युवराज श्रेष्ठले बुधबार हस्ताक्षर गरे ।
सम्झौता अनुसार क्राउन प्लाजाले अवार्डमा सहभागी हुने उपत्यका बाहिराका खेलाडीका लागि निशुल्क खाना र बस्न प्रबन्ध मिलाउने छ ।
चेयरम्यान श्रेष्ठले खेलाडीको अवार्डसंग जोडिन पाउँदा खुशी लागेको बताए । अध्यक्ष श्रेष्ठले पहिलो भेटमै प्रस्ताव स्वीकार गरी अवार्डलाई सहयोग गरेकोमा धन्यवाद दिए । विभिन्न विधामा खेलाडीलाई पुरस्कृत गरिने अवार्डको १५ औं संस्करण फागुन ८ गते मध्यपुर थिमी नगरपालिकाको दुई पोखरीमा हुँदैछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु