• नेतृ रामकुमारी झाँक्री रिहा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार १९:३७

    काठमाडौं, २९ माघ । राज्यविरुद्धको कसुरमा पक्राउ परेकी नेकपा दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्री रिहा भएकी छिन् । झाँक्रीलाई आज उनको घरबाटै पक्राउ गरिएको थियो । उनीमाथि राज्यविरुद्धको कसुरको पक्राउ पुर्जी थमाईएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु