सरकारलाई पूर्णता दिन नसक्नु गलत हो, छिट्टै पूर्ण बजेट ल्याउनुपर्छ : डा. रामशरण महत (भिडियो सहित)पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९३८ जना कोरोना संक्रमित थपिएइ चितवन खबरको प्रथम बार्षिकोत्सव सम्पन्नआज मिति २०७८ साउन २१ गते, बिहीवार, ५ अगस्ट को राशिफलपछिल्लो २४ घण्टामा थप ४,१०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टिबजेट कम दिएको भन्दै राजधानी आएर कालिकोटको पलाँता गाउँपालिका अध्यक्ष बमले भनेः कामका आधारमा बजेट चाहियो (भिडिओसहित)हेरुकाको निर्देशनमा गायिका शशिकलाको ‘हल्का हल्का’देशैभरी मनसुनी वायुको प्रभावनेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउकाठमाडौं–तराईरमधेस द्रुतमार्गको निर्माण कार्यलाई समन्वय गरेर छिटोभन्दा छिटो कार्य गर्न निर्देशन
  • ग्राण्डीको ‘भ्यालेन्टाइन डे’ अफर : जोडीलाई उपचारमा एक टिकट किन्दा अर्कौ ‘फ्रि’

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार २२:१५

    काठमाडौँ, २९ माघ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीले प्रेमदिवस अर्थात् ‘भ्यालेन्टाइन डे’लाई लक्षित गरेर विभिन्न अफर सार्वजनिक गरेको छ ।

    नेपालको स्वास्थ्य क्षेत्रमा अग्रणी संस्थाका रुपमा स्थापित ग्राण्डीले फ्रेबुबरी १४ अर्थात् प्रेम दिवसलाई लक्षित गरेर जोडीलाई स्वास्थ्य सेवामा विशेष छुटको योजना सार्वजनिक गरेको हो ।

    अस्पतालका महाप्रबन्धक विकासमान सिंहले प्रेमी÷प्रेमीकाका लागि विशेष दिनको रुपमा रहेको प्रेम दिवसलाई थप यादगार बनाउनका लागि ग्राण्डीले स्वास्थ्य क्षेत्रमा विशेष सहुलियतको व्यवस्था मिलाइएको जानकारी दिनुभयो । “ग्राण्डीले दिने सहुलियत फ्रेबुबरी १४ देखि फ्रबुबरी २८ सम्म कायम रहन्छ,”–महाप्रबन्धक सिंहले भन्नुभयो ।

    रु १४ हजार ५०० को प्याकेजमा डक्टर कन्सल्टेन्ट, सिविसी, ब्लड सुगर, लिपिड प्रोफाइल, थाइराईड टेष्ट, सोडियम, पोटासियम, एसजीपीटी, एसजीओटी, युरिक एसिड, युरीन, एक्सरे, युएसजी, इसिजी, ईको, टिएटी, भिटामीन डि, मेमोग्राफीलगायतका सेवा प्रदान गरिने अस्पतालले जनाएको छ ।

    उक्त रकममा एक जोडीले सेवा लिनसक्ने महाप्रबन्धक सिंहको भनाई छ । यसअघि उक्त सेवाका लागि ग्राण्डी अस्पतालले एकजनालाई रु १५ हजार लिँदै आएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु