काठमाडौं ३ फागुन।
शिशिर योगिको´तिमी हिँडे`बोलको गित सार्वजनिक भएको छ।
शिशिर योगिको स्वर,धनबहादुर ओलिको शब्द र शिशिर योगिकै संगित रहेको उक्त लाई बिरेन्द्र भट्ट बिपिनले निर्देशन एवम् छायांकन गरेका छन्।
सार्वजनिक उक्त गितको सम्पादन लोकेश भट्टले गरेका हुन्। गितलाई शिशिर योगिको अफिसियल युटुब चैनल मार्फत सार्वजनिक गरिएको छ।
हेर्नुहोस् पूरा गित