काठमाडौं,५ फागुन ।प्रहरीले बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका युवक दिनेश भट्टलाई सार्वजनिक गरेको छ ।
आज (बुधबार) दिउँसो जिल्ला प्रहरी कार्यालय बैतडीमा पत्रकार सम्मेलन गर्दै दिनेश लाई सार्वजनिक गरिएको हो ।