• आज मिति २०७८ माघ ५ गते, बुधवारको राशिफलमानव अधिकार कार्यान्वयनमा स्थानीय तह र नागरिक समाजको भुमिका सम्बन्धी दुई दिने तालिम सम्पन्नआगामी वर्ष २०७९ को चाडपर्व सहितको पात्रो तयारपछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टिअफगानिस्तानमा गएको भूकम्पप्रति पाकिस्तानद्वारा दुःख व्यक्तसोर्हखुट्टे ट्राफिक प्रहरीद्वारा’ तपाईंको मास्क खोई’ अभियान पुनः सञ्चालननेपाली कांग्रेसलाई जनताको पार्टी बनाउछौँः सांसद आचार्यआज २०७८ माघ ४ गते, मंगलवार तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफलबैदेशिक रोजगारीमा जाने महिलाको सुरक्षा र सेवाको सुनिश्चितताका विषयमा अन्तक्रियाश्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री माननीय कृष्णकुमार श्रेष्ठले सय दिनको अवधिमा सम्पादन गर्नुभएका प्रमुख कार्य र उपलब्धिहरु:

    निर्माणलाई सफलता

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार १९:१७

    काठमाडौं, फागुन ६ गते ।
    निर्माण बोगटीले प्रथम चक्र लामा÷किसन लामा राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगितामा बिहीबार सफलता हात पारेका छन् ।
    बौद्धस्थित अजिमा स्नुकर हाउसमा भइरहेको प्रतियोगितामा चन्डेश्वरीका निर्माणले एस स्नुकरका मिराज अधिकारीलाई ३–० ले पराजित गरे ।
    एसका मिलन लामाले लास्ट ब्रेकका निसइज महर्जनलाई ३–१, युडी स्क्वारका सुजेन शाहीले कुमारी क्लबका सञ्जय तामाङलाई ३–०, १४७ क्युका सुमन थापाले आङजीका तपेन्द्र थापालाई ३–० र बीएचएएनसीका सन्दिप गुरुङले बौद्ध स्नुकरका राजु चौधरीलाई ३–१ ले हराए ।
    अन्य खेलमा अजिमाका फुरी शेर्पाले युडीका समिर राजलवतलाई ३–०, ब्रेक प्वाइन्टका रविन्द्र विष्टले न्यु गोल्डेन क्युका दिनेश कार्कीलाई ३–०, चामुण्डका सविन तामाङले पोखराका निर्भिक लामालाई ३–० तथा सुशान्त श्रेष्ठले चामुण्डका सुलभजंग सुवेदीलाई ३–२ ले पन्छाए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु