सरकारलाई पूर्णता दिन नसक्नु गलत हो, छिट्टै पूर्ण बजेट ल्याउनुपर्छ : डा. रामशरण महत (भिडियो सहित)पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९३८ जना कोरोना संक्रमित थपिएइ चितवन खबरको प्रथम बार्षिकोत्सव सम्पन्नआज मिति २०७८ साउन २१ गते, बिहीवार, ५ अगस्ट को राशिफलपछिल्लो २४ घण्टामा थप ४,१०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टिबजेट कम दिएको भन्दै राजधानी आएर कालिकोटको पलाँता गाउँपालिका अध्यक्ष बमले भनेः कामका आधारमा बजेट चाहियो (भिडिओसहित)हेरुकाको निर्देशनमा गायिका शशिकलाको ‘हल्का हल्का’देशैभरी मनसुनी वायुको प्रभावनेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउकाठमाडौं–तराईरमधेस द्रुतमार्गको निर्माण कार्यलाई समन्वय गरेर छिटोभन्दा छिटो कार्य गर्न निर्देशन
  • हेर्नुस् के छ नेपाली बजारमा सुनचाँदी को मुल्य

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ९ फाल्गुन २०७७, आईतवार ११:२०

    काठमाडौं, ९ फागुन- आइतबार सुनको मूल्य बढेकाे छ । शुक्रबार ८८ हजार २ सयमा कारोबार भइरहेको सुन आइतबार ८ सय रुपैयाँले बढेर प्रतितोला ८९ हजार रुपैयाँ पुगेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य बढ्दा तेजाबी सुनको मूल्य पनि बढेकाे छ । शुक्रबार ८७ हजार ७५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन प्रतितोला ८ सयले बढेर ८८ हजार ५५० रुपैयाँ पुगेको छ ।

    महासंघका अनुसार आज चाँदीको मूल्य २५ रुपैयाँले बढेर प्रतितोला १३३० रुपैयाँ कारोबार भइरहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु