पछिल्लो २४ घण्टामा देशभर ५१४७ जना कोरोना भाइरस संक्रमणबाट मुक्तनेप्से ३८.३२ अंकले बढेर दुई हजार नौ सय ८३ दशमलब ११ विन्दुमाअनलाईन एक्टिङ कम्पिटिसन,२०२१” आयोजना हुँदैएसईईका विद्यार्थीको परीक्षाफलसम्बन्धी सम्पूर्ण कार्य आगामी साउन १५ भित्र पूरा गर्नेराष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल केन्द्रीय कमिटीको अनलाइन भर्चुअल माध्यमबाट केन्द्रीय बिस्तारित बैठक सम्पन्नहेर्नुस् आज २०७८ साल जेठ ३१ गते, साेमवारको राशिफलदलित विद्यार्थी संघद्धारा राहत वितरणपछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३९९४ जना संक्रमणमुक्तउपत्यकामा फेरि एक साताका लागि निषेधाज्ञाकेशव भावुकको 'म मजदुर मायाको' सार्वजनिक (भिडियो)
  • पछिल्लो २४ घन्टामा देशभर कोभिड-१९ बाट ८० जना संक्रमित

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ९ फाल्गुन २०७७, आईतवार १७:२५

    काठमाडौँ । आज नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट थप ८० जना संक्रमित भएका छन् । यो समेत गरी नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या २ लाख ७३ हजार ४३१ पुगेको छ।

    काठमाडौं उपत्यकामा ४९ जनामा कोरोना संक्रमण भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप १ सय २१ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ६९ हजार ८७६ पुगेको छ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु