ससुराली जाने हो` बोलको गित सार्वजनिकTalk Programme on “Kashmiris’ Youm-e-Istehsal”Today,सरकारलाई पूर्णता दिन नसक्नु गलत हो, छिट्टै पूर्ण बजेट ल्याउनुपर्छ : डा. रामशरण महत (भिडियो सहित)पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९३८ जना कोरोना संक्रमित थपिएइ चितवन खबरको प्रथम बार्षिकोत्सव सम्पन्नआज मिति २०७८ साउन २१ गते, बिहीवार, ५ अगस्ट को राशिफलपछिल्लो २४ घण्टामा थप ४,१०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टिबजेट कम दिएको भन्दै राजधानी आएर कालिकोटको पलाँता गाउँपालिका अध्यक्ष बमले भनेः कामका आधारमा बजेट चाहियो (भिडिओसहित)हेरुकाको निर्देशनमा गायिका शशिकलाको ‘हल्का हल्का’देशैभरी मनसुनी वायुको प्रभाव
  • अन्जु पन्तको ´म मरेको` बोलको गितमा जिबि चिरन र सत्यकलाको अभिनय

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहीबार १९:४१

    काठमाडौं १३ फागुन ।
    ऐमस ईन्टरटेनमेन्टको प्रस्तुति रहेको ´म मरेको` बोलको गित सार्वजनिक भएको छ।
    सुरज अधिकारीको शब्द एवम् संगित रहेको उक्त गितमा चर्चित गायिका अन्जु पन्तको स्वर रहेको छ।

    सिर्जन बरालको निर्देशनमा तयार भएको उक्त गितको भिडियोमा अहिले कै व्यस्त चकलेटी मोडेल जिबि चीरन (चिरञ्जीवी सापकोटा ),सत्यकला लामा,मुना खडका,समीर नेपाल को अभिनय रहेको छ।

    रेशम दर्लामीको छायांकन एवम् अमृत चापागाईंको सम्पादन रहेको सो गितलाई ऐमस ईन्टरटेनमेन्टको अफिसियल युटुब चैनल मार्फत सार्वजनिक गरिएको छ।
    हेर्नुहोस् भिडियो…

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु