पछिल्लो २४ घण्टामा देशभर ५१४७ जना कोरोना भाइरस संक्रमणबाट मुक्तनेप्से ३८.३२ अंकले बढेर दुई हजार नौ सय ८३ दशमलब ११ विन्दुमाअनलाईन एक्टिङ कम्पिटिसन,२०२१” आयोजना हुँदैएसईईका विद्यार्थीको परीक्षाफलसम्बन्धी सम्पूर्ण कार्य आगामी साउन १५ भित्र पूरा गर्नेराष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल केन्द्रीय कमिटीको अनलाइन भर्चुअल माध्यमबाट केन्द्रीय बिस्तारित बैठक सम्पन्नहेर्नुस् आज २०७८ साल जेठ ३१ गते, साेमवारको राशिफलदलित विद्यार्थी संघद्धारा राहत वितरणपछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३९९४ जना संक्रमणमुक्तउपत्यकामा फेरि एक साताका लागि निषेधाज्ञाकेशव भावुकको 'म मजदुर मायाको' सार्वजनिक (भिडियो)
  • देशकाे बिकासकाे मेरूदण्ड भनेकै युवा सक्षमता हो : सांसद पाण्डे

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार २०:३८

    बुटवल-लुम्बिनी प्रदेश संसद कल्पना पाण्डेले देशकाे बिकासकाे मेरूदण्ड भनेकै युवा सक्षमता भएको बताएकी छिन । लुम्बिनी प्रदेश अन्तर्गत रूपन्देहीकाे काेटहिमाई गाउँपालिकामा युवा उद्यमशिलता कार्यक्रमकाे उद्घाटन गर्दै उनले उनले सो कुरा व्यक्त गरेकी हुन ।

    प्रदेश सांसद पाण्डेकाे पहलकदमीमा लुम्बिनी प्रदेश सरकारकाे लगानी माझ सुभारम्भ भएकाे युवा उद्यमशिलता कार्यक्रममा पाण्डेले युवाहरू भनेको देशकाे कर्णधार भएकाेले अब सीप सिकेर देश निर्माणमा अग्रणी भूमिका निर्वाह गर्नुपर्ने बताइन् । युवा /युवतीले अगरवत्ति, मैनवत्ति, बुटिक लगायतकाे सिपमुलक तालिम लिएर आँफैमा आत्मनिर्भर हुन याे अवसरलाई बढी भन्दा बढी सदुपयोग गर्न आग्रह गरिन ।

    लुम्बिनी प्रदेशमा नै कान्छी सभासद मध्येमा पर्ने सांसद पाण्डेले युवा लक्षित कार्यक्रम मार्फत देशलाई अगाडि बढाउन आफुले सक्दाे याेगदान गर्न लागिपरेकाे पनि उल्लेख गरिन । तालिममा काेटहिमाई गाउँपालिकाका युवायुवतीकाे उल्लेख्य सहभागीता रहेकाे थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु