• मध्य तराईमा दिन प्रतिदिन चिसो बढ्दैआज मिति २०७८ माघ ५ गते, बुधवारको राशिफलमानव अधिकार कार्यान्वयनमा स्थानीय तह र नागरिक समाजको भुमिका सम्बन्धी दुई दिने तालिम सम्पन्नआगामी वर्ष २०७९ को चाडपर्व सहितको पात्रो तयारपछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टिअफगानिस्तानमा गएको भूकम्पप्रति पाकिस्तानद्वारा दुःख व्यक्तसोर्हखुट्टे ट्राफिक प्रहरीद्वारा’ तपाईंको मास्क खोई’ अभियान पुनः सञ्चालननेपाली कांग्रेसलाई जनताको पार्टी बनाउछौँः सांसद आचार्यआज २०७८ माघ ४ गते, मंगलवार तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफलबैदेशिक रोजगारीमा जाने महिलाको सुरक्षा र सेवाको सुनिश्चितताका विषयमा अन्तक्रिया

    चेम्बर अध्यक्ष श्रेष्ठ ट्रेड एक्सिलेन्स अवार्डबाट सम्मानित

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार ०८:०२

    काठमाडौं, १७ फाल्गुण- नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ ट्रेड एक्सिलेन्स अवार्डबाट सम्मानित भएका छन् । अध्यक्ष श्रेष्ठलाई भारत स्थित पश्चिम बंगाल व्यापार संघहरुको महासंघ कण्फिडिरेसन अफ वेस्ट बेँगाल ट्रेड एशोसियनले सम्मान गरेको हो ।

    कण्फिडिरेसन अफ वेस्ट बेँगाल ट्रेड एशोसियनका अध्यक्ष सुशिल पोदर,महासचिव राजेश भाटिया, कोषाध्यक्ष प्रदिप लुहारवाला र संयोजक सन्दिप कुमार अग्रवालद्वारा संयुक्त रुपमा हस्ताक्षरित उक्त सम्मान पत्रमा नेपाल भारत मित्रताको लागि श्रेष्ठले खेल्दै आएको भूमिकाको मुल्यांकन गर्दै उक्त सम्मान समर्पण गरिएको खुलाईएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु