बरिस्ठ सेफ बुढाथोकी सम्मानितनयाँ बर्षको शुभकामना-सरस्वती गजुरेलआजदेखि विक्रम सम्वत अनुसार नयाँ बर्ष २०७८ सुरु२०७८ वैशाख १ गते, बुधवार हेर्नुस् आजको राशिफलनयाँबर्ष २०७८ प्याकेज : ग्राण्डी अस्पतालमा रु २०७८ मै स्वास्थ्य परिक्षणपछिल्लो २४ घन्टामा देशभर कोरोना भाइरसका ४ सय ६० जना संक्रमित थपिएनेपाली अर्जुन रेड्डी बन्दै नायक शेखर सुवेदीव्यावसायी दिपेन्द्र कुमार खत्री कृषि उद्यम तथा अनुसन्धान केन्द्रको उपाध्यक्ष पदमा नियुक्तमाडवारी सेवा समितिको स्थायी विशेष आमन्त्रित सदस्यमा दिपक वंशलनिमाको 'हेर्देउन मायाले'मा तक्मे बुडा र रजनीको रोमान्स ( भिडियो )
  • हेर्नुस् के छ आज नेपाली बजारमा सुनचाँदीको मुल्य

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार ११:५०

    काठमाडौं, १७ फागुन –सोमबार नेपाली बजारमा सुनको मुल्य ४०० रुपैंयाले बढेको छ । हिजो प्रतितोला ८८ हजार ३०० रुपैंयामा कारोबार भएको सुनको मुल्य आज तोलामा ४०० रुपैंयाले बढेर प्रतितोला ८८ हजार ७०० रुपैंयामा कारोबार हुने सनुचाँदीक व्यवसायल महासंघले जनाएको छ ।

    तेजावी सुनको मुल्य ८८ हजार २५० रुपैंयामा हुने भएको छ ।यस्तै, चाँदीको मुल्य पनि तोलामा ५ रुपैंयाले बढेर १३ सय ३० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । हिजो चाँदीको मुल्य प्रतितोला १३ सय २५ रुपैंया रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु