बरिस्ठ सेफ बुढाथोकी सम्मानितनयाँ बर्षको शुभकामना-सरस्वती गजुरेलआजदेखि विक्रम सम्वत अनुसार नयाँ बर्ष २०७८ सुरु२०७८ वैशाख १ गते, बुधवार हेर्नुस् आजको राशिफलनयाँबर्ष २०७८ प्याकेज : ग्राण्डी अस्पतालमा रु २०७८ मै स्वास्थ्य परिक्षणपछिल्लो २४ घन्टामा देशभर कोरोना भाइरसका ४ सय ६० जना संक्रमित थपिएनेपाली अर्जुन रेड्डी बन्दै नायक शेखर सुवेदीव्यावसायी दिपेन्द्र कुमार खत्री कृषि उद्यम तथा अनुसन्धान केन्द्रको उपाध्यक्ष पदमा नियुक्तमाडवारी सेवा समितिको स्थायी विशेष आमन्त्रित सदस्यमा दिपक वंशलनिमाको 'हेर्देउन मायाले'मा तक्मे बुडा र रजनीको रोमान्स ( भिडियो )
  • पछिल्लो २४ घन्टामा थप ७८ जनामा कोरोना भाइरसको संक्रमण

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार १८:००

    काठमाडौँ, फागुन १९ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप ७८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
    थप ७८ जना संक्रमित थपिएसँगै हालसम्म नेपालमा कोरोना संक्रमण हुनेको कूल संख्या २ लाख ७४ हजार २९४ जना पुगेको छ ।

    मन्त्रालयका अनुसार यस अवधिमा थप ७२ जना संक्रमित निको भएका छन् । यससँगै निको हुनेको संख्या २ लाख ७० हजार ५४३ पुगेको छ ।

    त्यस्तै, हालसम्म २ लाख ७ हजार ७७ जना संक्रमित निको भएका छन् भने ९७४ जना सक्रिय संक्रमितहरु रहेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु