बरिस्ठ सेफ बुढाथोकी सम्मानितनयाँ बर्षको शुभकामना-सरस्वती गजुरेलआजदेखि विक्रम सम्वत अनुसार नयाँ बर्ष २०७८ सुरु२०७८ वैशाख १ गते, बुधवार हेर्नुस् आजको राशिफलनयाँबर्ष २०७८ प्याकेज : ग्राण्डी अस्पतालमा रु २०७८ मै स्वास्थ्य परिक्षणपछिल्लो २४ घन्टामा देशभर कोरोना भाइरसका ४ सय ६० जना संक्रमित थपिएनेपाली अर्जुन रेड्डी बन्दै नायक शेखर सुवेदीव्यावसायी दिपेन्द्र कुमार खत्री कृषि उद्यम तथा अनुसन्धान केन्द्रको उपाध्यक्ष पदमा नियुक्तमाडवारी सेवा समितिको स्थायी विशेष आमन्त्रित सदस्यमा दिपक वंशलनिमाको 'हेर्देउन मायाले'मा तक्मे बुडा र रजनीको रोमान्स ( भिडियो )
  • फेसियल हाउसले ल्यायो विशेष अफरः हेयर वाक्सिङ र जेलनेलमा भारी छुट

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार १३:०८

    काठमाडौं । प्रख्यात ब्यूटिसैलुसन फेसियल हाउसले गर्मीलाई लक्षित गर्दै भारी छुटको योजना ल्याएको छ ।

    गर्मी महिनामा स्वास्थ्यमा निकै ध्यान पुर्‍याउनु पर्छ। स्वास्थ्य नै हाम्रो जीवन हो भन्दै गर्मी महिनाको लागि विशेष सावधानी अपनाउदै गर्मी महिना शुरु संगै हेयर,वाक्सिङ र जेलनेल
    एक्टेशनमा धमाकेदार “छुट अफर” ल्याएको छ।

    फेसियल हाउसका प्रवन्ध निर्देशक तथा सौन्दर्य विज्ञ शुष्मा महराका अनुसार गर्मी महिनाको शुरुवात संगै हेयर,वाक्सिङ मा मात्र नभएर अनुहार,जेलनेल लगाएत हात र खुट्टा समेतको ध्यान दिन जरुरी हुन्छ । त्यस कारण फेसियल हाउसले हेयर(कपाल)फेसियल(अनुहार)हातका लागि पनि छुट प्याकेजमा ल्याएको छाै ।

    प्रबन्ध निर्देशक सुषमा महराका अनुसार फेसियल हाउसले ब्यूटीसियन तथा हेयर डिज़ाइनरलाई हेयर स्टाईल सम्बन्धी एडभान्स सिप उपलब्ध गराउने र सधै सेवामुखी भएर काम गरिरहेको बताएकी छिन् ।’गुणस्तरीय सेवानै फेसियल हाउसको प्राथमिकतामा छ ,यसमा नो कम्प्रोमाइजको नीति हामीले लिएका छौ’। उनले भनिन फेसियल हाउसले काठमाडौं र पोखरा गरी ४ वटा आउटलेट मार्फत सर्भिस दिदै आएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु