• चलचित्र कलाकार संघका महासचिव चेतबहादुर सिंह “राजा” सांस्कृतिक संघको केन्द्रीय सदस्य मनोनीतपछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरस को संक्रमण पुष्टिकोरोनाको तेस्रो लहरसँगै निजि विद्यालयको कठिन यात्रा"अव्यवस्थित पार्किङलाई व्यवस्थापन गर्न नगर विकास कोषको योजना यस्तोकरेन्सी तथा नेटवर्किङ कारोबारमा संलग्नलाई कारबाही गर्ने चेतावनीस्वस्थानी समय संगै परिमार्जित कथा बनेको छविदेशमा घुमी घुमीआज मिति २०७८ माघ १० गते, साेमवारको राशिफलस्थानीय तहको निर्वाचन पर धकेल्ने कुरा देशलाई अनन्त कालसम्म निर्वाचन हुन नसक्ने अवस्थामा पुर्याउने खेती हो : बडालतीनै तहको निर्वाचन एकै चरणमा गर्नेबारे छलफल गर्न सकिन्छ, सरकारले परामर्श गरोस : मुक्ति प्रधान

    आज ९०.६७ अंकले नेप्से बढेर दुई हजार पाँच सय ६ दशमलब ६८ विन्दुमा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार १५:३५

    काठमाडौं, फागुन २० –नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको अन्तिम दिन आज (बिहिबार) हरियाली छाएकोे छ । बुधबार नेप्से ३९.२३ अंकले नेप्से घटेर दुई हजार चार सय १६ विन्दुमा थामिएको थियो ।
    नेप्सेका अनुसार आज ९०.६७ अंकले नेप्से बढेर दुई हजार पाँच सय ६ दशमलब ६८ विन्दुमा पुगेको छ भने ६ अर्ब ५ करोड ८१ लाख बराबरको कारोबार भएको छ ।

    त्यस्तै, आज कारोबार भएका सबै समूहमा हरियाली छाएको छ भने दर्जन भन्दा बढी कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु