• मध्य तराईमा दिन प्रतिदिन चिसो बढ्दैआज मिति २०७८ माघ ५ गते, बुधवारको राशिफलमानव अधिकार कार्यान्वयनमा स्थानीय तह र नागरिक समाजको भुमिका सम्बन्धी दुई दिने तालिम सम्पन्नआगामी वर्ष २०७९ को चाडपर्व सहितको पात्रो तयारपछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टिअफगानिस्तानमा गएको भूकम्पप्रति पाकिस्तानद्वारा दुःख व्यक्तसोर्हखुट्टे ट्राफिक प्रहरीद्वारा’ तपाईंको मास्क खोई’ अभियान पुनः सञ्चालननेपाली कांग्रेसलाई जनताको पार्टी बनाउछौँः सांसद आचार्यआज २०७८ माघ ४ गते, मंगलवार तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफलबैदेशिक रोजगारीमा जाने महिलाको सुरक्षा र सेवाको सुनिश्चितताका विषयमा अन्तक्रिया

    तिमी जुन हौ भने` बोलको गित सार्वजनिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २३ फाल्गुन २०७७, आईतवार १५:०७

    काठमाडौं २३ फागुन।
    लक्ष्मण पौडेल र बिकास बिकि राणाको शब्द एवम् लक्ष्मण पौडेलकै संगित रहेको ´तिमी जुन हौ भने` बोलको गित सार्वजनिक भएको छ।

    रचना रिमाल र प्रवीण बेडवालको स्वर रहेको उक्त गितलाई विवेक खड्काले एरेन्ज गरेका छन् भने गितमा गायिका रचना रिमाल,गायक प्रवीण बेडवाल,विवेक खड्का,मनोज खड्का,दिपक बिटियल,गणेश भट्ट लगाएत गितको भिडियोमा देखिएका छन्।
    यस गितलाई बाराही म्युजिक एन्ड ईन्टरटेनमेन्ट कम्पनीले निर्माण गरेको हो यस गितको भिडियो लाई सोहि कम्पनीको बाराही म्युजिक एन्ड ईन्टरटेनमेन्ट नामक युटुब चैनल मार्फत सार्वजनिक गरिएको छ।

    हेर्नुहोस् गितको पुरा भिडियो….

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु