दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

फागुण २९ मा खाडाडेवी फूडल्याण्डमा सातै प्रदेशको खानाको प्रदर्शनी हुने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ फाल्गुन २६ गते, बुधबार १०:०३

काठमाडौं २६ फागुन । काठमाडौं कलंकी १४ स्थित मकालु पेट्रोल पम्प को अपजिट साइटमा रहेको खाडाडेवी फूडल्याण्डको प्रांगणमा हरेक शनिबार फरकफरक शैलीमा खाना महोत्सव हुने भएको छ । 

”

खाडाडेवी फूडल्याण्डको सान नेपाली खानाको पहिचान ”

भन्ने मुल नाराको साथ फाल्गुण २९ गते खाडादेवी फूडल्याण्डमा सातै प्रदेशको खानाको प्रदर्शनी हुने छ। प्रदर्शनीमा हिमाल,पहाड, तराईका जातजातिको परम्परागत खाजा,खानामा प्रयोग गर्ने सामग्री प्रदर्शनी पनि गरिने भएको छ।
उक्त प्रदर्शनी ग्यास्ट्रोनोमी टुरिजम एशोसिएशन अफ नेपाल र खाडादेवी फूडल्याण्डको संयुक्त आयोजनामा हुन लागेको हो । प्रदर्शनीमा लाइभ लोकदोहोरी कार्यक्रमको साथै खाडादेवी फूडल्याण्डको मौलिक अनि पृथक खाना पस्कने कार्यक्रम छ।

जसमा बिशेश यस हप्ता टर्किको सेकुवा, टर्किको बैजनी मम ,काला नमक,धानको चामलको खाना सेट लोकल,खसी कुखुराको मासुका परिकार परम्परागत कसौडीमा पकाएको खसिका परिकार र नेपालको मध्य पहाडी भागमा पाइने कागुनको खिर आदि इत्यादी खानाको परिकार रहने एजुकेटिभ सेफ गोपि थापाले बताउनु भयो ।

खाना महोत्सवमा स्थानीय विभिन्न जातीहरुको संस्कृति मौलिक परिकारसहितको खाना खुवाउने लक्ष्य सहितका चर्चित गायक सरोज लामिछाने ,दिनेश थापा,रितु मगर,सिमा भण्डारी लगाएतले साँस्कृतिक प्रस्तुति दिनु हुने कार्यक्रम रहेको संचालक रमेश केसीले जानकारी दिनु भएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु