हेर्नुस् आज २०७७ वैशाख ५ गते, आइतवारको राशिफलसुगमनगर विकास समाजको नववर्ष २०७८ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्नमिस टिन २०२१ प्रदेश १' को बिजेता बनिन् साम्राज्ञी शर्मापर्यटन व्यवसायी रामकुमार तामाङकाे "ट्रेकिङका सम्झनाहरु" विमाेचनहेर्नुस् आज २०७८ साल वैशाख ४ गते, शनिवारको राशिफलविद्यालय बन्द गर्ने कि नगर्ने ? भन्नेबारे सरोकारवालाहरु के भन्छन् ?गायक भिम श्रेष्ठको 'ओ माई लर्ड' सार्वजनिक ( भिडियो )मिस डिवाइन ब्युटी नेपाल २०२१ र मिसेस गोकर्णश्वर पेजेन्ट नेपाल २०२१ नामक फेसन प्रतियोगिता हुदै२०७८ वैशाख ३ गते, शुक्रवार हेर्नुस् आजको राशिफलएन्जल्स हार्टको विजयी सुरुआत
  • नेप्से साताको चौथो दिन आज सामान्य अंकको गिरावट

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार १६:३५

    काठमाडौं, फागुन २६ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको चौथो दिन आज (बुधबार) सामान्य अंकको गिरावट आएको छ । आज नेप्से ३.४० अंकले घटेर दुई हजार चार सय ५८ दशमलब ४८ विन्दुमा थामिएको छ ।

    नेप्सेसका अनुसार आज ४ अर्ब १० करोड ४ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका सबै समूहमध्ये ७ वटा समूह बढेका छन् भने अन्य सबै समूह घटेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु