दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

महासंघद्वारा प्रमाण पत्र वितरण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ फाल्गुन २६ गते, बुधबार १८:१४

काठमाडौं ।राष्ट्रिय खेलकुद परिषद्मा दर्ता रहेको नेपाल फुलकन्ट्याक कराँते महासंघले आफु सँग आवद्ध भएका १४ वटा संघलाई प्रमाण पत्र वितरण गरेको छ । महासंघका अध्यक्ष दमन बस्नेतले प्रमाण पत्र वितरण गरेका हुन । नेपाल फुलकन्ट्याक कराँते महासंघमा आवद्धहुने संघमा एफकेओके संघ,नेपाल एफआईकेके संघ,के डब्लूडब्लू संघ,के डब्लु एफ नेपाल,आईकेए संघ,आईएफ केके संघ,नेपाल सिन क्योकुसिन काईकान कराँते संघ,आईकेओ क्योकुसिन काईकोन संघ,नेपाल क्योकुसिन बुदो कराते साकाही अन्तर्राष्ट्रिय संघ,नेपाल एटेमी क्योकुसिन कराते संघ,पाको नेपाल क्योकुसिन कराते संघ,नेपाल अन्तर्राष्ट्रिय क्योकुसन काइकान कराते संघ, नेपाल क्योकुसिन सेहसिन काइकान कराते संघ र नेपाल क्योकुसिन डो फुलकन्ट्याक्ट कराते संद्ध छन् ।
संघका अध्यक्ष एवं प्रतिनिधिलाई नेपाल फुलकन्ट्याक्ट कराते महासंघका अध्यक्ष दमन बस्नेत, प्रथम उपाध्यक्ष रामजीप्रसाद वज्राचार्य,सालिकराम कुवँर,राजकुमार गुरुङलगायतले प्रमाणपत्र वितरण गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु