ससुराली जाने हो` बोलको गित सार्वजनिकTalk Programme on “Kashmiris’ Youm-e-Istehsal”Today,सरकारलाई पूर्णता दिन नसक्नु गलत हो, छिट्टै पूर्ण बजेट ल्याउनुपर्छ : डा. रामशरण महत (भिडियो सहित)पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९३८ जना कोरोना संक्रमित थपिएइ चितवन खबरको प्रथम बार्षिकोत्सव सम्पन्नआज मिति २०७८ साउन २१ गते, बिहीवार, ५ अगस्ट को राशिफलपछिल्लो २४ घण्टामा थप ४,१०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टिबजेट कम दिएको भन्दै राजधानी आएर कालिकोटको पलाँता गाउँपालिका अध्यक्ष बमले भनेः कामका आधारमा बजेट चाहियो (भिडिओसहित)हेरुकाको निर्देशनमा गायिका शशिकलाको ‘हल्का हल्का’देशैभरी मनसुनी वायुको प्रभाव
  • “नाउँ मरेको दिन”

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १ चैत्र २०७७, आईतवार ०८:०९

    गजल –
    “नाउँ मरेको दिन”-

    चल्लाको बिचल्ली भो, “माऊ” मरेको दिन!
    रमाइलो गाउँ बिरानो भो, “ठाउँ” सरेको दिन !!

    अपुरो छ रहर अधुरै छ सपना अधुरै छ गन्तव्य ,
    हिडाँई पनि अधुरै भो, “पाऊ” सरेको दिन !!

    माया ममता पनि देखावटी हुँदोरहेछ,
    आफ्नै स्वानी अछुतो भो ,”छाऊ” सरेको दिन !!

    अमुल्य यो जिन्दगी किनबेच जस्तो भाको छ,
    के गरेर हात- मुख जोड्नु “भाऊ” बढेको दिन !!

    हरकोही दु:ख-सुख जिएकै हुन्छन् मान्छेहरु
    गार्हो हुन्छ बिक्न समाजमा “नाउँ” मरेको दिन !!

    रामचन्द्र तिम्सिना
    (आवाज)

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु