सरकारलाई पूर्णता दिन नसक्नु गलत हो, छिट्टै पूर्ण बजेट ल्याउनुपर्छ : डा. रामशरण महत (भिडियो सहित)पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९३८ जना कोरोना संक्रमित थपिएइ चितवन खबरको प्रथम बार्षिकोत्सव सम्पन्नआज मिति २०७८ साउन २१ गते, बिहीवार, ५ अगस्ट को राशिफलपछिल्लो २४ घण्टामा थप ४,१०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टिबजेट कम दिएको भन्दै राजधानी आएर कालिकोटको पलाँता गाउँपालिका अध्यक्ष बमले भनेः कामका आधारमा बजेट चाहियो (भिडिओसहित)हेरुकाको निर्देशनमा गायिका शशिकलाको ‘हल्का हल्का’देशैभरी मनसुनी वायुको प्रभावनेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउकाठमाडौं–तराईरमधेस द्रुतमार्गको निर्माण कार्यलाई समन्वय गरेर छिटोभन्दा छिटो कार्य गर्न निर्देशन
  • नेपाल हेभि इक्विपमेन्ट व्यवसायी महासङ्घको अध्यक्षमा श्रेष्ठ निर्वाचित

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलवार १५:४३

    काठमाडौँ, ३ चैत । नेपाल हेभि इक्विपमेन्ट व्यवसायी महासङ्घको अध्यक्षमा प्रेमलाल श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

    महासङ्घको भर्खरै सम्पन्न चौँथो साधारण सभा तथा दोस्रो महाधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

    महासङ्घको वरिष्ठ उपाध्यक्षमा उमाकान्त शर्मा, उपाध्यक्षत्रयमा पूर्णचन्द्र पोखरेल, बसन्तप्रसाद भुसाल र धर्म बस्याल, महासचिव सुरेश खत्री, उपमहासचिव फणिन्द्रप्रसाद भट्ट, सचिव महेशराज पौडेल र यादवलाल श्रेष्ठ, कोषाध्यक्ष सुनिल थापा र सहकोषाध्यक्षमा राजेश पराजुली निर्वाचित हुनुभएको छ ।

    यस्तै, प्रदेश १ को संयोजकमा धर्मेन्द्र श्रेष्ठ, प्रदेश २ को संयोजकमा दुर्गानन्दप्रसाद शाह, बागतमी प्रदेशमा उत्तमराज विष्ट, गण्डकी प्रदेशमा निलकण्ठ पोखरेल, लुम्बिनी प्रदेशमा चक्रपाणी शर्मा, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मदनबहादुर खड्का र केन्द्रीय सदस्यमा मोहनदेव नाथ र सुरेशमान श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

    निर्वाचित नयाँ कार्यसमितिले हेभी इक्विपमेन्ट क्षेत्रमा देखिएको समस्या समाधानका लागि लाग्ने महासचिव सुरेश खत्रीले बताउनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु