सुगमनगर विकास समाजको नववर्ष २०७८ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्नमिस टिन २०२१ प्रदेश १' को बिजेता बनिन् साम्राज्ञी शर्मापर्यटन व्यवसायी रामकुमार तामाङकाे "ट्रेकिङका सम्झनाहरु" विमाेचनहेर्नुस् आज २०७८ साल वैशाख ४ गते, शनिवारको राशिफलविद्यालय बन्द गर्ने कि नगर्ने ? भन्नेबारे सरोकारवालाहरु के भन्छन् ?गायक भिम श्रेष्ठको 'ओ माई लर्ड' सार्वजनिक ( भिडियो )मिस डिवाइन ब्युटी नेपाल २०२१ र मिसेस गोकर्णश्वर पेजेन्ट नेपाल २०२१ नामक फेसन प्रतियोगिता हुदै२०७८ वैशाख ३ गते, शुक्रवार हेर्नुस् आजको राशिफलएन्जल्स हार्टको विजयी सुरुआतपछिल्लो २४ घन्टामा देशभर कोरोना भाइरसका ५ सय ३४ जना संक्रमित थपिए
  • समाजसेवी खत्रीले गरे क्यान्सर पिडितलाई आर्थिक सहयोग

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलवार १९:०९

    काठमाडौं ।गुल्मी जिल्ला गाउँपालिका–३ धुर्कोट घरभई भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत सरस्वती बि.क.लाई समाजसेवी हिरेन्द्र खत्रीले आर्थिक सहयोग गरेका छन् । 

    आर्थिक अभाबमा अस्पतालमा उपचारार्थ रहेकी क्यान्सर पिडित बि.क.लाई क्यानडा निबासी खत्रीले रू १००००(दश हजार) उपलब्ध गराएका हुन।

    विभिन्न सामाजिक संजाल मार्फत जानकारी पाएर क्यान्सर पिडितलाई उपचारको लागि केही राहत मिलोस भनी सहयोग गरेकोे खत्रीले बताउनु भयो ।

    समाजसेवी हिरेन्द्र खत्रीले लामो समय देखि असहाय गरिब दुखी र फरक क्षमता भएका ब्यक्तिहरु लाई सहयोग गर्दै आइरहनु भएको छ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु