बरिस्ठ सेफ बुढाथोकी सम्मानितनयाँ बर्षको शुभकामना-सरस्वती गजुरेलआजदेखि विक्रम सम्वत अनुसार नयाँ बर्ष २०७८ सुरु२०७८ वैशाख १ गते, बुधवार हेर्नुस् आजको राशिफलनयाँबर्ष २०७८ प्याकेज : ग्राण्डी अस्पतालमा रु २०७८ मै स्वास्थ्य परिक्षणपछिल्लो २४ घन्टामा देशभर कोरोना भाइरसका ४ सय ६० जना संक्रमित थपिएनेपाली अर्जुन रेड्डी बन्दै नायक शेखर सुवेदीव्यावसायी दिपेन्द्र कुमार खत्री कृषि उद्यम तथा अनुसन्धान केन्द्रको उपाध्यक्ष पदमा नियुक्तमाडवारी सेवा समितिको स्थायी विशेष आमन्त्रित सदस्यमा दिपक वंशलनिमाको 'हेर्देउन मायाले'मा तक्मे बुडा र रजनीको रोमान्स ( भिडियो )
  • केशब ज्ञवालीको आधुनिक गीत “म त् म, र्ने भए प्रिया “सार्वजनिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलवार २२:२८

     बुटवल – गीतकार तथा संगीतकार केशब ज्ञवालीको मार्मिक शब्द संगीतमा मनै रुवाउने आधुनिक गीत ” म त म ,र्ने भए नामक गीत बजारमा आएको छ। गीतकार एबम संगीतकार केशब ज्ञवालीको भन्दा अघि धेरै चर्चित गीतहरु बजारमा आईसकेको छ। यो गीत मार्फत उनि लामो समयपछि यो क्षेत्रमा फर्किएका छन। यस पालि उनको शब्द संगीतमा मार्मिक गीत “म त् म, र्ने भए प्रिया नामक गीत बजारमा ल्याएका छन।

    यो गीतमा आवाज संचारकर्मी एबम गायक अनिल पहाडीले दिएका छन। अन्य गीतहरु भन्दा यो अलिक मार्मिक गित रहेको र दर्शक श्रोताले माया गर्नुहुन्छ भन्नेमा अनिल ढुक्क छन। यो गीतको भिडियोमा मोडल आवास ज्ञवालीले आफ्नो कलालाई भरपुर् निखार्ने प्रयास गरेका छन। भिडियोमा राम्रो बनाउन निर्देशक प्रदिप कंडेलले पनि भरपुर मिहेनत गरेका छन। आफ्नो निधन पछि श्रीमतीको खु :शि सकिने भो भन्ने चिन्तामा नायक आवाश भिडियोको कथामा डुबेका छन। गीतको अडियो एरेन्ज पवन परियारले गरेका हुन्। भिडियोमा आवाश ज्ञवाली , अन्जु रसाईली ,र सलिन तामाङले अभिनय गरेका छन। सम्पादन अमृत कंडेलको रहेको छ भने छायांकन रोशन शर्माले गरेका छन गीतको सफलताको शुभकामना |

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु