बरिस्ठ सेफ बुढाथोकी सम्मानितनयाँ बर्षको शुभकामना-सरस्वती गजुरेलआजदेखि विक्रम सम्वत अनुसार नयाँ बर्ष २०७८ सुरु२०७८ वैशाख १ गते, बुधवार हेर्नुस् आजको राशिफलनयाँबर्ष २०७८ प्याकेज : ग्राण्डी अस्पतालमा रु २०७८ मै स्वास्थ्य परिक्षणपछिल्लो २४ घन्टामा देशभर कोरोना भाइरसका ४ सय ६० जना संक्रमित थपिएनेपाली अर्जुन रेड्डी बन्दै नायक शेखर सुवेदीव्यावसायी दिपेन्द्र कुमार खत्री कृषि उद्यम तथा अनुसन्धान केन्द्रको उपाध्यक्ष पदमा नियुक्तमाडवारी सेवा समितिको स्थायी विशेष आमन्त्रित सदस्यमा दिपक वंशलनिमाको 'हेर्देउन मायाले'मा तक्मे बुडा र रजनीको रोमान्स ( भिडियो )
  • दीपा लामाको हजार खुसीमा अमित’

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार १८:४१

    -सचिन्द्र श्रेष्ठ,यूएई
    नेपाली सांगीतिक आकाशमा सम्भावना बोकेका यूएईलाई कार्यथलो बनाउदै आएका बिभिन्न संघ सस्थामा आबद्ध अमित सापकोटाको नया गीत ‘हजार खुसी’ आज सार्बजनिक भएको छ।
    आधा दशक भन्दा लामो यूएईमा बिताएका सापकोटाको यो बिल्कुलै फरक गीत हो।
    मोडलिंङ तथा छोटा चलचित्रमा खेलेका अमितको यो पहिलो प्रयास म्यूजिक भिडियो हजार खुसी हो।
    अमित र दिप्ती महतको जोडीलाई यो भिडियोमा प्रेम भाव गरेको देख्न सकिन्छ ।
    गायिका दीपा लामाको स्वरमा समाबेश आधुनिक गीत ” हजार खुसि” बोलको गीतमा नरेश भट्टराईको शब्द, हरि लम्सालको संगीत र बिशाल क्षत्रीको एरेन्जमा तयार भएको गीतको म्युजिक भिडियो आज हाइलाइट्स नेपालको आधिकारिक यूट्यूब च्यानल बाट सार्वजनिक भएको छ। जसको छायांकन यूएईको बिभिन्न सहरमा गरिएको छ।
    रोहित बिक्रम कार्कीको निर्देशन र छायांकनमा तयार भएको भिडियोमा कुशल बुचाले कोरियोग्राफी, मंजु र डायनाको मेकअप साथै पदम सूबेदीले सम्पादन गरेका छन।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु