हेर्नुस् आज २०७७ वैशाख ५ गते, आइतवारको राशिफलसुगमनगर विकास समाजको नववर्ष २०७८ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्नमिस टिन २०२१ प्रदेश १' को बिजेता बनिन् साम्राज्ञी शर्मापर्यटन व्यवसायी रामकुमार तामाङकाे "ट्रेकिङका सम्झनाहरु" विमाेचनहेर्नुस् आज २०७८ साल वैशाख ४ गते, शनिवारको राशिफलविद्यालय बन्द गर्ने कि नगर्ने ? भन्नेबारे सरोकारवालाहरु के भन्छन् ?गायक भिम श्रेष्ठको 'ओ माई लर्ड' सार्वजनिक ( भिडियो )मिस डिवाइन ब्युटी नेपाल २०२१ र मिसेस गोकर्णश्वर पेजेन्ट नेपाल २०२१ नामक फेसन प्रतियोगिता हुदै२०७८ वैशाख ३ गते, शुक्रवार हेर्नुस् आजको राशिफलएन्जल्स हार्टको विजयी सुरुआत
  • राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक संघको यही चैत्र ४ गते १३औं वार्षिकोत्सव र संगठन समायोजन कार्यक्रम सम्पन्न

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार १९:४६

    काठमाडौं, ६ चैत्र । राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक संघको यही चैत्र ४ गते १३औं वार्षिकोत्सव र संगठन समायोजन कार्यक्रम सम्पन्न भएको छ । उक्त संगठन समायोजन कार्यक्रम जसपाका अध्यक्ष महन्थ ठाकुरको प्रमुख आतिथ्यमा सम्पन्न भएको संघले जनाएको छ । रिपोर्टर्स क्लब नेपालमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेर कार्यक्रममा समाजवादी प्राध्यापक मञ्च र राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक संघको समायोजन सम्पन्न भएको जनाईएको हो । उप–प्राध्यापक डा. उदयकिशोर तिवारीको नेतृत्वमा ६३ सदस्यीय समिति पनि गठन भएको छ ।

    कार्यक्रममा राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक संघका अध्यक्ष उप–प्राध्यापक डा. उदयकिशोर तिवारीले समाजवादी प्राध्यापक मञ्च र रालोप्रासंबीच समायोजन भएको बताए । उनले दुई शक्ति एक भएको भन्दै खुशी व्यक्त गरे । उनले समाजवादी प्राध्यापक मञ्च र लोकतान्त्रिक प्राध्यापक आज संघ एक भएको भन्दै अन्य विभिन्न विश्वविद्यालयका प्राध्यापकहरुलाई आवद्व हुनसमेत आग्रह गरे ।

    विश्वविद्यालयका पदाधिकारीहरुले राम्रा र योग्य भन्दापनि आफ्ना मान्छेलाई नियुक्ती गर्दा विश्वविद्यालयप्रतिको विश्वासमा संकट पैदा हुन थालेको उप–प्राध्यापक डा. तिवारीको भनाई छ । उनले जोड दिँदै भने,‘अब तीनवटा प्राध्यापक शक्तिहरुको बीचमा सहमति गरेर अगाडी बढाउँदा विश्वविद्यायलको हित हुन्छ ।’

    कार्यक्रममा बोल्दै संघका महासचिव तथा उप–प्राध्यापक उदयकुमार कर्णले चैत ४ गते सम्पन्न वार्षिकोत्सव कार्यक्रममा लोकतान्त्रिक प्रध्यापक संघ र समाजवादी प्राध्यापक मञ्चबीच एकता सम्पन्न भएको बताए । उनले भने, ‘लोकतान्त्रिक प्रध्यापक संघ विशुुद्व रुपमा उच्च शिक्षा विश्व विद्यालयमा अध्यापन गर्ने एउटा प्रागिक संस्था हो ।’ उनले उच्च शिक्षामा समावेसी र समानुपातिक प्रवेशको सुनिश्चित्ता लगायत शैक्षिक आदर्शप्रति समर्पित भएर लागेको संस्था भएको जिकिर गरे ।

    संघका उपाध्यक्ष तथा सह–प्रध्यापक डा.अरुण कुमार ठाकुरले प्रध्यापक संघ विश्व विद्यालयमा स्थापित तेस्रो शक्तिको रुपमा रहेको बताए । उनले भने,‘प्राध्यापक संघलाई वैकल्पिक शक्तिको रुपमा अगाडी बढाउन चाहन्छौँ ।’ विश्वविद्यालयमा क्वालिटेटिभ लिडरसिप र भीजनको कमी भएको उनले औल्याए । थिंक ट्याङकलाई लिएर अगामी दिनमा थुप्रै नीतिहरूले ल्याउने समेत उनले जानकारी दिए । ठाकुरले कार्यक्रममा प्रेस विज्ञप्ति पढेर सुनाएका थिए ।

    संघका अर्का उपाध्यक्ष तथा उप्र–प्राध्यापक अशोक थापाले राजनीतिक रुपमा प्राध्यापकहरु एउटा सचेत समूदाय रहेको बताए । उनले भने,‘राजनीतिक रुपमा पनि हामी विभिन्न दललाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा समर्थन गर्छौँ ।’

    कार्यक्रममा नेपाल राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक संघका अध्यक्ष उप–प्राध्यापक डा. उदयकिशोर तिवारीले समाजवादी प्राध्यापक मञ्च र रालोप्रासंबीच समायोजन भएको बताए । उनले दुई शक्ति एक भएको भन्दै खुशी व्यक्त गरे । उनले समाजवादी प्राध्यापक मञ्च र लोकतान्त्रिक प्राध्यापक आज संघ एक भएको भन्दै अन्य विभिन्न विश्वविद्यालयका प्राध्यापकहरुलाई आवद्व हुनसमेत आग्रह गरे ।

    विश्वविद्यालय बढाउनको लागि अयोग्य मानिसलाई नियुक्ति गरेर राम्रो मान्छे पाखा लाउने परिपाटीको अन्त्य हुनुपर्नेमा उनले जोड दिँदै भने,‘अब तीनवटा प्राध्यापक शक्तिहरुको बीचमा सहमती गरेर अगाडी बढाउँदा विश्वविद्यायलको हित हुन्छ ।’

    कार्यक्रममा बोल्दै संघका महासचिव तथा उप–प्राध्यापक उदय कुमार कर्णले चैत ४ गते सम्पन्न वार्षिकउत्सव कार्यक्रममा लोकतान्त्रिक प्रध्यापक संघ र समाजवादी प्राध्यापक मञ्चबीच एकता सम्पन्न भएको बताए । उनले भने, ‘लोकतान्त्रिक प्रध्यापक संघ विशुुद्व रुपमा उच्च शिक्षा विश्व विद्यालयमा अध्यापन गर्ने एउटा प्रागिक संस्था हो ।’ उनले उच्च शिक्षामा समावेसी र समानुपातिक प्रवेशको सुनिश्चित्ता लगायत शैक्षिक आदर्शप्रति समर्पित भएर लागेको संस्था भएको जिकिर गरे ।

    संघका उपाध्यक्ष तथा सह–प्रध्यापक डा.अरुण कुमार ठाकुरले प्रध्यापक संघ विश्व विद्यालयमा स्थापित तेस्रो शक्तिको रुपमा रहेको बताए । उनले भने, ‘प्रध्यापक संघलाई वैकल्पिक शक्तिको रुपमा अगाडी बढाउन चाहन्छौँ ।’ विश्वविद्यालयमा क्वालिटेटिभ लिडरसिप र भीजनको कमी भएको उनले औल्याए । थिंक ट्याङकलाई लिएर अगामी दिनमा थुप्रै नीतिहरूले ल्याउने समेत उनले जानकारी दिए । ठाकुरले कार्यक्रममा प्रेस विज्ञप्ति पढेर सुनाएका थिए ।

    संघका अर्का उपाध्यक्ष तथा उप्र–प्राध्यापक अशोक थापाले राजनीतिक रुपमा प्राध्यापक एउटा सचेत समूदाय रहेको बताए । उनले भने,‘राजनीतिक रुपमा पनि हामी विभिन्न दललाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा समर्थन गर्छौँ ।’

    राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक संघको

    मिति: २०७७ – १२ – ६ गते

    प्रेस विज्ञप्‍ति

    आदरणीय पत्रकार मित्रहरू यही मिति २०७७-१२-४ गते राष्ट्रिय लोकतान्तिक प्राध्यापक संघको १३ औँ वार्षिक उत्सव र सङ्गठन समायोजन कार्यक्रम जसपाका अध्यक्ष महन्त ठाकुरको प्रमुख अतिथ्यतामा सम्पन्न भयो । उक्त कार्यक्रममा समाजवादी प्राध्यापक मञ्च र राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक संघको समायोजन घोषणा भयो । यस कार्यक्रमा जसपाका वरिष्‍ट नेता राजेन्द्र महतोले पनि सम्बोधन गर्नुभएको थियो भने उक्त कार्यक्रममा संघका अध्यक्ष डा. उदयकिशोर तिवारीको सभापतित्वमा सम्पन्न भएको थियो । झण्डै ३०० जना प्राध्यापकहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा ‘गणतन्त्र सुदृढीकरणमा प्राध्यापकको भूमिका’ शीर्षकमा उपप्रा. अखिलेश कुमार सिंहले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । प्रा. चिरिक शोभा ताम्राकारको नेतृत्वमा रहेको समाजवादी प्राध्यपक मञ्च र रालोप्रासंबीच समोयोजन भएको थियो । उक्त कार्यक्रमको घोषणा र मिति २०७७-१२-५ गते समायोजन समितिको बैठकले निम्नानुसारको पदाधिकारी र केन्द्रीय समिति एवं सल्लहाकार समितिको गठन गरेको थियो । यस समायोजित समितिको सूची यसप्रकार रहेको जानकागरी गराउँदछु ।

    राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक संघ

    समायोजन समितिको घोषणा

    उपप्रा. डा. उदयकिशोर तिवारि (अध्यक्ष)
    उपप्रा. अखिलेश कुमार सिंह (ब. उपाध्याक्ष)
    उपप्रा. डा. अशोक थापा (उपाध्यक्ष)
    सहप्रा. डा. अरुण कुमार ठाकुर
    सहप्रा. गीता श्रेष्ठ
    सहप्रा.डा. विनोद शाह
    सहप्रा. राजनेश्‍वर प्रसाद यादव
    उपप्रा. अजय चौधरी
    उपप्रा. राकेशप्रसाद जैसवाल
    उपप्रा. राकेश ठाकुर
    उपप्रा. राजेश जोशी गौतम
    उपप्रा. उदय कुमार कर्ण (महासचिव)
    सहप्रा. कृष्णदेव भगत (सचिव)
    सहप्रा. निरञ्जन शाह (सचिव)
    उपप्रा. त्रिभुवन बरईं (सचिव)
    उपप्रा. सुरेश प्रसाद कुसवाहा (सचिव)
    उपप्रा. नवीन झा (सचिव)
    उपप्रा. राजेश कुमार झा (सचिव)
    उपप्रा. अनिल मण्डल (सचिव)
    उपप्रा. दामोदर त्रिपाठी (सचिव)
    उपप्रा. नागेन्द्र झा (सचिव)
    उपप्रा. जवाहारलाल यादव (सचिव)
    उपप्रा. आनन्द यादव (सचिव)
    उपप्रा. बज्रेस झा (कोषध्यक्ष)
    प्राडा. रामनाथप्रसाद यादव- केन्द्रीय सदस्य
    सहप्रा. डा. उमेश श्रिवास्तव- केन्द्रीय सदस्य
    सहप्रा. डा. उमेश चौरसिया- केन्द्रीय सदस्य
    सहप्रा. डा. धिरेन्द्र सिंह- केन्द्रीय सदस्य
    सहप्रा. उमेस कुमार झा (ललन, केन्द्रीय सदस्य)
    सहप्रा. सम्भूप्रसाद साह – केन्द्रीय सदस्य
    सहप्रा. डा. हेमकुमार मिश्र – केन्द्रीय सदस्य
    उपप्रा. गणपतिनाथ झा – केन्द्रीय सदस्य
    उपप्रा. पवनकुमार मिश्र- केन्द्रीय सदस्य
    उपप्रा. प्रवीन झा – केन्द्रीय सदस्य
    उपप्रा. वीरेन्द्र पण्डित – केन्द्रीय सदस्य
    उपप्रा. पन्नालाल प्रसाद कुशवाहा – केन्द्रीय सदस्य
    उपप्रा. रामविनय प्रसाद यादव – केन्द्रीय सदस्य
    उपप्रा. डा. रनधिर झा – केन्द्रीय सदस्य
    उपप्रा. मञ्जुदेव – केन्द्रीय सदस्य
    उपप्रा. वीरवहादुर पण्डित- केन्द्रीय सदस्य
    उपप्रा. अर्जुन श्रेष्‍ठ- केन्द्रीय सदस्य
    उपप्रा. वीरेन्द्रकुमार यादव- केन्द्रीय सदस्य
    उपप्रा. गीता राजभण्डारी – केन्द्रीय सदस्य
    उपप्रा. ज्ञानेन्द्र लाल कर्ण – केन्द्रीय सदस्य
    उपप्रा. रोशनी रञ्जित- केन्द्रीय सदस्य
    उपप्रा. सुनिल कर्ण – केन्द्रीय सदस्य
    उपप्रा. ज्ञानेन्द्र पाठक – केन्द्रीय सदस्य
    उपप्रा. नबल किशोर यादव- केन्द्रीय सदस्य
    उपप्रा. सगुन्ध रेग्मी – केन्द्रीय सदस्य
    उपप्रा. इश्वरमान मानान्धर – केन्द्रीय सदस्य
    उपप्रा. श्रवणकुमार यादव- केन्द्रीय सदस्य
    उपप्रा. सन्तोष कुमार ठाकुर- केन्द्रीय सदस्य
    उपप्रा. अशोक कुमार सिंह – केन्द्रीय सदस्य
    उपप्रा. यदुनी दास- केन्द्रीय सदस्य
    उपप्रा. अभयकान्त सिंह- केन्द्रीय सदस्य
    उपप्रा. उमेश राज सिलवाल – केन्द्रीय सदस्य
    सुमन कर्ण- केन्द्रीय सदस्य
    धर्मवीर प्रधान- केन्द्रीय सदस्य
    शम्भुप्रसाद साह- केन्द्रीय सदस्य
    विश्‍वनाथ कर्ण- केन्द्रीय सदस्य
    दिनेश मण्डल- केन्द्रीय सदस्य
    मनोज शाह- केन्द्रीय सदस्य
    बुधई प्रसाद विश्‍वकर्मा
    सल्लाहकार समिति

    सहप्रा. बालकेशर ठाकुर (संयोजक)
    प्रा.डा. इश्वरचन्द्र दत्त
    प्रा.डा. चिरिक शोभा त्राम्राकार
    प्रा.डा. परशुराम मिश्र
    प्रा.डा. कृपाराम मेहता
    प्रा. रामविश्‍वास साह
    प्रा.डा. श्यामनारायण लाभ
    सहप्रा. सूर्यनारायण यादव
    सहप्रा. सम्भुनाथ झा
    प्रा.डा. चन्द्रकिशोर सिंह
    सहप्रा. डा. अर्चना प्रसाद

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु