पर्वतारोहणका साहसिक व्यक्तित्व र जीवन बचाउने नायक 'छिरिङ पेम्बा शेर्पा'आजको देशभरको मौसम ।। कतै हल्का बर्षा–कतै हिमपात ।। बाँकी भू‍–भागमा आंशिकदेखि साधारणतया बदलीहुम्लामा हिमपात ।। चिसो बढ्यो ।। ढिला हिमपात भएकोमा हुम्लावासी खुशी ।।आज अमेरिकी डलर एकको खरिदर १ सय ३५ रूपैयाँ २१ पैसाप्राचार्य गरैको सेवासँगै दान, आश्रमको एउटा कोठा निर्माण गर्नेगायक गोबिन्द राज आचार्यको नयाँ गित 'एकदिन उज्यालो छाउला' सार्वजनिकचलचित्र ‘मिसिङः केटी हराएको सूचना’ अब माघ ११ गतेचलचित्र ‘द्रौपदी’ आगामी ८ चैतबाट देशब्यापी रिलिज हुनेमोवाइल फोनको आविष्कारक मार्टिन कूपर अव ९५ बर्षबागलुङका पाँच सरकारी विद्यालय बन्द

खेलाडी र प्रशिक्षकलाई दोबोक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ चैत्र ७ गते, शनिबार १७:१४

काठमाडौं ।कागेश्वरी तेक्वान्दो डोजाङका खेलाडीलाई शनिबार दोबोक (तेक्वान्दो खेल पोशाक) प्रदान गरिएको छ ।
सुमेरु ग्रुपका अध्यक्ष एवं नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भरत महर्जनले करिब ५० खेलाडी र १ प्रशिक्षकलाई दोबोक एक कार्यक्रमबीच प्रदान गरे । गागलफेदीको राम जानकी मन्दिरमा भएको कार्यक्रममा करिब ३५ हजार रुपैयाँ बराबरको दोबोक वितरण गरिएको काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्काले जनाएका छन् ।
एक महिनाअघि सञ्चालनमा आएको डोजाङमा प्रकाश श्रेष्ठले खेलाडीलाई प्रशिक्षण दिइरहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु