सुगमनगर विकास समाजको नववर्ष २०७८ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्नमिस टिन २०२१ प्रदेश १' को बिजेता बनिन् साम्राज्ञी शर्मापर्यटन व्यवसायी रामकुमार तामाङकाे "ट्रेकिङका सम्झनाहरु" विमाेचनहेर्नुस् आज २०७८ साल वैशाख ४ गते, शनिवारको राशिफलविद्यालय बन्द गर्ने कि नगर्ने ? भन्नेबारे सरोकारवालाहरु के भन्छन् ?गायक भिम श्रेष्ठको 'ओ माई लर्ड' सार्वजनिक ( भिडियो )मिस डिवाइन ब्युटी नेपाल २०२१ र मिसेस गोकर्णश्वर पेजेन्ट नेपाल २०२१ नामक फेसन प्रतियोगिता हुदै२०७८ वैशाख ३ गते, शुक्रवार हेर्नुस् आजको राशिफलएन्जल्स हार्टको विजयी सुरुआतपछिल्लो २४ घन्टामा देशभर कोरोना भाइरसका ५ सय ३४ जना संक्रमित थपिए
  • खाँडादेवी फूडल्याण्डमा मेगा टेलिभिजनको सहकार्यमा होली बिशेश कार्यक्रम हुदै

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ८ चैत्र २०७७, आईतवार २२:३२

    चैत,९ काठमाडौं।नेपालीहरुको सांस्कृतिक चाँड यस वर्षको फागु पूर्णिमा(होली)पर्व राजधानीको कलंकीमा रहेको खाँडादेवी फूडल्याण्डमा मेगा टेलिभिजनको सहकार्यमा हर्षोल्लास पूर्वक धूमधामका साथ विशेष कार्यक्रम गरेर होली मनाउने भएको छ ।

    खाँडादेवी फूडल्याण्डले फागुपूर्णे लाई बिशेश मध्यनजर गर्दै चैत्र १५ गते बिहान ११ बजेबाट शुरूवात हुने होली पर्वमा विशेष मनोरञ्जनात्मक कार्यक्रम रङ अनि खानाका बिबिध परिकार जस्तै लोकल खसी,लोकल खुखुरा,बदेल,टर्कीको लाइभ बारबेक्‍यू,विभिन्न थरीका हरियो,मम नूडलस नेपाली,चाइनिज,कन्टिनेन्टल मासुको उत्कृष्ट,आकर्षण परिकारको स्टल एवं प्रदर्शनी तथा पाहुनाको चाहना अर्डर अनुसारको खानाको परिकार समेत पाइने एजुकेटिभ सेफ गोपी थापाले बताए ।

    कार्यक्रमा चर्चित कलाकार तथा गायक गायिकाहरुको लाइभ दोहोरी,कल्चर डान्स, प्रस्तुति रहने छ।कलाकार सँग पाहुनाले पानीका फोहोरा,रङको मज्जा लिन पाउने कार्यक्रमको साथै मेगा टेलिभिजन प्रत्यक्ष प्रसारण हुने संचालक रमेश केसीले बताए ।

    यस होली पर्वको विशेष मनोरञ्जनात्मक कार्यक्रम संञ्चालन टेलिभिजन प्रस्तोता मोडल तथा सुन्दरी गायिका बिष्णु माया पौडेलको रहने छ।

    फूडल्याण्डले कार्यक्रममा सहभागी भएर रंगहरु को पर्ब होलि मनाउन सबैलाई निमन्त्रणा गरेको छ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु