Talk Programme on “Kashmiris’ Youm-e-Istehsal”Today,सरकारलाई पूर्णता दिन नसक्नु गलत हो, छिट्टै पूर्ण बजेट ल्याउनुपर्छ : डा. रामशरण महत (भिडियो सहित)पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९३८ जना कोरोना संक्रमित थपिएइ चितवन खबरको प्रथम बार्षिकोत्सव सम्पन्नआज मिति २०७८ साउन २१ गते, बिहीवार, ५ अगस्ट को राशिफलपछिल्लो २४ घण्टामा थप ४,१०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टिबजेट कम दिएको भन्दै राजधानी आएर कालिकोटको पलाँता गाउँपालिका अध्यक्ष बमले भनेः कामका आधारमा बजेट चाहियो (भिडिओसहित)हेरुकाको निर्देशनमा गायिका शशिकलाको ‘हल्का हल्का’देशैभरी मनसुनी वायुको प्रभावनेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ
  • प्रमोदको नया गीत ‘माया मा’को छायांकन सुरु”

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १२ चैत्र २०७७, बिहीबार १९:२१

    -सचिन्द्र श्रेष्ठ, काठमाण्डौ १२
    लामो समय देखि नेपाली गीत संगीतमा लागी परेका प्रमोद निर्वाणले फेरी बिल्कुलै फरक गीत ‘माया मा’को छायांकन सुरु गरेका छन।
    गीत,एरेन्ज,कम्पोज़ र निर्देशन समेत गरेका ‘माया मा’ गीतलाई प्रमोदले काठमाण्डौको हात्तिसरमा धमाधम सुट्टिंङ सुरु भई रहेको छ।
    केहि दिनमा नगरकोट र पोखराका रमणीय स्थानमा शूटिंङ गर्ने प्रमोदले बताए।
    उक्त गीतलाई प्रमोद र अजय शाहीले ऱ्याप गाएका छन।एम के मगरले खिचेका छन भने मेकअपमा बिनीता पुरीले गरेकी छिन।सि एम फुयाल नृत्य निर्देशन रहेको गीतमा अजय शाही र डिलु श्रेष्ठको अभिनय देख्न सकिन्छ।
    नव बर्षको अवसर पारेर सार्वजनिक गर्ने योजना रहेको पनि प्रमोदले सुनाए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु