सुगमनगर विकास समाजको नववर्ष २०७८ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्नमिस टिन २०२१ प्रदेश १' को बिजेता बनिन् साम्राज्ञी शर्मापर्यटन व्यवसायी रामकुमार तामाङकाे "ट्रेकिङका सम्झनाहरु" विमाेचनहेर्नुस् आज २०७८ साल वैशाख ४ गते, शनिवारको राशिफलविद्यालय बन्द गर्ने कि नगर्ने ? भन्नेबारे सरोकारवालाहरु के भन्छन् ?गायक भिम श्रेष्ठको 'ओ माई लर्ड' सार्वजनिक ( भिडियो )मिस डिवाइन ब्युटी नेपाल २०२१ र मिसेस गोकर्णश्वर पेजेन्ट नेपाल २०२१ नामक फेसन प्रतियोगिता हुदै२०७८ वैशाख ३ गते, शुक्रवार हेर्नुस् आजको राशिफलएन्जल्स हार्टको विजयी सुरुआतपछिल्लो २४ घन्टामा देशभर कोरोना भाइरसका ५ सय ३४ जना संक्रमित थपिए
  • राखीको शब्द, शंकरको स्वरमा ‘हे मन’ सार्वजनिक (भिडियो)

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार १७:३४

    काठमाडौं- कवियत्री एवम् गीतकार राखी गौचनको मार्मिक शब्दमा रहेको ‘हे मन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

    हृदयस्पर्शी यस गीतमा स्वरमा गायक शंकर थापा ‘स्माइल’को रहेको छ। गायक थापाले नै संगीतवद्द गरेको यस गीतमा विश्व अधिकारीको संगीत संयोजन रहेको छ।

    पत्नी गुमाएको एक पुरुषको विक्षिप्त अवस्थालाई मार्मिक ढङ्गमा प्रस्तुत गरिएको म्युजिक भिडियोमा सुधिर श्रेष्ठ, सिर्जना जीसी र प्रनिमा दाहाल फिचर्ड छन्। भिडियोलाई उत्सव दाहालले छायांकन गरेका हुन्। भिडियोमा शिलन लम्सालको सम्पादन रहेको छ। डश म्युजिक नेपालको च्यानल मार्फत सार्वजनिक गरिएको यस भिडियोलाई मुनाल शिशिर कोइरालाको निर्देशनमा तयार पारिएको हो।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु