ससुराली जाने हो` बोलको गित सार्वजनिकTalk Programme on “Kashmiris’ Youm-e-Istehsal”Today,सरकारलाई पूर्णता दिन नसक्नु गलत हो, छिट्टै पूर्ण बजेट ल्याउनुपर्छ : डा. रामशरण महत (भिडियो सहित)पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९३८ जना कोरोना संक्रमित थपिएइ चितवन खबरको प्रथम बार्षिकोत्सव सम्पन्नआज मिति २०७८ साउन २१ गते, बिहीवार, ५ अगस्ट को राशिफलपछिल्लो २४ घण्टामा थप ४,१०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टिबजेट कम दिएको भन्दै राजधानी आएर कालिकोटको पलाँता गाउँपालिका अध्यक्ष बमले भनेः कामका आधारमा बजेट चाहियो (भिडिओसहित)हेरुकाको निर्देशनमा गायिका शशिकलाको ‘हल्का हल्का’देशैभरी मनसुनी वायुको प्रभाव
  • हर्षपुर–डाँडागाउँ सामुदायिक होम स्टे तनहुँको अवलोकन

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार १५:३२

    जनार्दन अर्याल
    तनहुँ पर्यटन प्रवर्धन समाजले लामो लकडाउन पछि थिलथिलो वनेको पर्यटन क्षेत्र लाई घचघच्याउन हर्षपुर–डाँडागाउँ सामुदायिक होम स्टे तनहुँको अवलोकन तथा पर्यटन प्रवद्र्धन कार्यक्रम आयोजना गरेर केहि हद सम्म उकास्ने प्रयास गरेको छ ।
    उक्त कार्यक्रममा पर्यटन क्षेत्रका संघ संस्थाका प्रतिनिधिहरुका साथै दिग्गजहरु इस्टोनियाका वाणिज्यदूत नवराज दाहाल, बोधराज भण्डारी तथा पर्यटन व्यवसायिहरुको बाक्लो उपस्थिती थियो ।
    तनहुँको हर्षपुर मगरहरुको वाहुल्यता भएको गाउँ हो । नेवारहरुको दुईवटा मात्र घर भएको गाउँलेले वताए । राती फरासिला मगर किशोरीहरुले सास्कृतीक कार्यक्रमको आयोजना गरे । समग्रमा हर्षपुर एक पटक पुग्नै पर्ने ठाउँ रहेछ । कुहिरो नलागेको भए लमजुङ हिमाल,निलगिरी, अन्नपुर्ण ४ हिमालहरुको नजिकै वाट अवलोकन गर्न सकिने रहेछ ।

    तनहुँ पर्यटन प्रवर्धन समाजका अध्यक्ष गुप्त बहादुर भण्डारीको अगुवाइमा भोलिपल्ट डाँडा गाउँको अवलोकन पछि व्यास गुफा र छाव्दी वाराहि भगवती मन्दीरको भ्रमण गरि काठमाडौं प्रस्थान गरेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु