हेर्नुस् आज २०७७ वैशाख ५ गते, आइतवारको राशिफलसुगमनगर विकास समाजको नववर्ष २०७८ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्नमिस टिन २०२१ प्रदेश १' को बिजेता बनिन् साम्राज्ञी शर्मापर्यटन व्यवसायी रामकुमार तामाङकाे "ट्रेकिङका सम्झनाहरु" विमाेचनहेर्नुस् आज २०७८ साल वैशाख ४ गते, शनिवारको राशिफलविद्यालय बन्द गर्ने कि नगर्ने ? भन्नेबारे सरोकारवालाहरु के भन्छन् ?गायक भिम श्रेष्ठको 'ओ माई लर्ड' सार्वजनिक ( भिडियो )मिस डिवाइन ब्युटी नेपाल २०२१ र मिसेस गोकर्णश्वर पेजेन्ट नेपाल २०२१ नामक फेसन प्रतियोगिता हुदै२०७८ वैशाख ३ गते, शुक्रवार हेर्नुस् आजको राशिफलएन्जल्स हार्टको विजयी सुरुआत
  • चर्चाको शिखरमा औंठी सुनैको

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार २०:०८

    काठमाण्डौं । यतिवेला महानायक राजेश हमालको अभिनयमा “औंठी सुनैको” बोलको लोकदोहोरी गीत चर्चामा छ ।
    कलाकार तथा मोडल रमन पहाडीको उत्कृष्ट लय र अन्जु राईको शब्दमा तयार भएको यस गीतमा निकेश तामाङ्ग र तुलषा तामाङ्गको सुमधुर स्वर रहेको छ ।
    यस गीतलाई राजधानी फिल्मस् प्रालिले बजार व्यवस्थापन गरेको छ ।
    गीतको म्युजिक भिडियोमा राजेश हमालसंगै सारिका केसीको आकर्षक अभिनय देख्न सकिन्छ ।

    हेर्नुहोस् भिडियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु