• पछिल्लो २४ घन्टामा देशभर कोरोना भाइरसका १ सय ४१ जना संक्रमित थपिए

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार १९:०८

    काठमाडौं, १६ चैत्र । नेपालमा कोरोना भाइरसका आज १ सय ४१ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ९ सय ८० पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।आज ८२ जना संक्रमणमुक्त भएका छन् । आज २ लाख ७२ हजार ६ सय १२  जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु