सुगमनगर विकास समाजको नववर्ष २०७८ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्नमिस टिन २०२१ प्रदेश १' को बिजेता बनिन् साम्राज्ञी शर्मापर्यटन व्यवसायी रामकुमार तामाङकाे "ट्रेकिङका सम्झनाहरु" विमाेचनहेर्नुस् आज २०७८ साल वैशाख ४ गते, शनिवारको राशिफलविद्यालय बन्द गर्ने कि नगर्ने ? भन्नेबारे सरोकारवालाहरु के भन्छन् ?गायक भिम श्रेष्ठको 'ओ माई लर्ड' सार्वजनिक ( भिडियो )मिस डिवाइन ब्युटी नेपाल २०२१ र मिसेस गोकर्णश्वर पेजेन्ट नेपाल २०२१ नामक फेसन प्रतियोगिता हुदै२०७८ वैशाख ३ गते, शुक्रवार हेर्नुस् आजको राशिफलएन्जल्स हार्टको विजयी सुरुआतपछिल्लो २४ घन्टामा देशभर कोरोना भाइरसका ५ सय ३४ जना संक्रमित थपिए
  • जीबी चिरन अभिनित ´मर्ने चोला` नामक गितको भिडियो सार्वजनिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार १९:२१

    काठमाडौं १६ चैत ।
    बाँसुरी बादक तथा गायक रत्न बि.क’को संगीत संयोजन र तथा कमला बिसी”को आवाजमा मर्मस्पर्शी गीत (मर्ने चोला) को भिडियो सर्बजनिक भएको छ ।

    चर्चित सर्जक हुम गैह्रेको शब्दमा कमला बि.सि’ बिमला गैह्रे”प्रेम दीप राम्जाली”को आवाज रहेको गीतमा संगीत भने गायिका स्वयम् कमला बि सी”को संगीत रहेको गितमा रत्न बि.क”को एरेन्ज रहेको छ । गीतको भिडियोमा निर्देशन तथा सम्पादन सर्जक हुम गैह्रेकै रहेको छ।

    छयांकन भने कारण चैसिरको रहेको छ । भिडियोमा जीबी चिरन अर्थात् चिरञ्जीवी सापकोटा ,बिनु परियार र बसन्त बर्माको अभिनय देख्न सकिन्छ। गीतको भिडियोलाई बाँसुरी बादक रत्न बिक’को यूट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
    हेर्नुहोस् पूरा भिडियो…

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु