रामचन्द्र तिम्सिना
नुवाकोट
युवाहरुमा सकारात्मक छाप छोड्न र आगामी पिढिहरुमा पनि प्रेरणा भर्न आयोजित कार्यक्रममा नेपाल प्रहरिको इन्सपेक्टर जस्तो गरिमामय पदमा नाम निकाल्न सफल बिक्रम खड्कालाई सम्मान गरिएको छ।
नेपाल प्रहरिमा असई रहेका खड्का इन्सपेक्टरमा नाम निकाल्न सफल गाउँको पहिलो युवा भएका कारण पनि सम्मानित भएका हुन।
त्यस्तै अर्का एक युवा प्रल्हाद खड्का मगर गत महिना बृटिस आर्मी बनेकोमा उहाँ फर्किए पछि सम्मान कार्यक्रम राखिने कुरा सामरी युवा क्लबका सचीव उमेश खड्काले जानकारी गराउनु भयो।