हेर्नुस् आज २०७७ वैशाख ५ गते, आइतवारको राशिफलसुगमनगर विकास समाजको नववर्ष २०७८ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्नमिस टिन २०२१ प्रदेश १' को बिजेता बनिन् साम्राज्ञी शर्मापर्यटन व्यवसायी रामकुमार तामाङकाे "ट्रेकिङका सम्झनाहरु" विमाेचनहेर्नुस् आज २०७८ साल वैशाख ४ गते, शनिवारको राशिफलविद्यालय बन्द गर्ने कि नगर्ने ? भन्नेबारे सरोकारवालाहरु के भन्छन् ?गायक भिम श्रेष्ठको 'ओ माई लर्ड' सार्वजनिक ( भिडियो )मिस डिवाइन ब्युटी नेपाल २०२१ र मिसेस गोकर्णश्वर पेजेन्ट नेपाल २०२१ नामक फेसन प्रतियोगिता हुदै२०७८ वैशाख ३ गते, शुक्रवार हेर्नुस् आजको राशिफलएन्जल्स हार्टको विजयी सुरुआत
  • सामरिका युवाहरुद्वारा बिक्रम खड्कालाई सम्मान

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलवार ०९:३०

    रामचन्द्र तिम्सिना
    नुवाकोट

    युवाहरुमा सकारात्मक छाप छोड्न र आगामी पिढिहरुमा पनि प्रेरणा भर्न आयोजित कार्यक्रममा नेपाल प्रहरिको इन्सपेक्टर जस्तो गरिमामय पदमा नाम निकाल्न सफल बिक्रम खड्कालाई सम्मान गरिएको छ।

    नेपाल प्रहरिमा असई रहेका खड्का इन्सपेक्टरमा नाम निकाल्न सफल गाउँको पहिलो युवा भएका कारण पनि सम्मानित भएका हुन।

    त्यस्तै अर्का एक युवा प्रल्हाद खड्का मगर गत महिना बृटिस आर्मी बनेकोमा उहाँ फर्किए पछि सम्मान कार्यक्रम राखिने कुरा सामरी युवा क्लबका सचीव उमेश खड्काले जानकारी गराउनु भयो।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु