बरिस्ठ सेफ बुढाथोकी सम्मानितनयाँ बर्षको शुभकामना-सरस्वती गजुरेलआजदेखि विक्रम सम्वत अनुसार नयाँ बर्ष २०७८ सुरु२०७८ वैशाख १ गते, बुधवार हेर्नुस् आजको राशिफलनयाँबर्ष २०७८ प्याकेज : ग्राण्डी अस्पतालमा रु २०७८ मै स्वास्थ्य परिक्षणपछिल्लो २४ घन्टामा देशभर कोरोना भाइरसका ४ सय ६० जना संक्रमित थपिएनेपाली अर्जुन रेड्डी बन्दै नायक शेखर सुवेदीव्यावसायी दिपेन्द्र कुमार खत्री कृषि उद्यम तथा अनुसन्धान केन्द्रको उपाध्यक्ष पदमा नियुक्तमाडवारी सेवा समितिको स्थायी विशेष आमन्त्रित सदस्यमा दिपक वंशलनिमाको 'हेर्देउन मायाले'मा तक्मे बुडा र रजनीको रोमान्स ( भिडियो )
  • अशिम कुमार कटुवालको “लेकमा भेडि” (भिडियो सहित)

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार ०७:५७

    काठमाण्डौं । दोलखामा जन्मिएर लोकगीत संगितमा लागेका गायक अशिम कुमार कटुवालको लेकमा भेडी बोलको मौलिक लोकदोहोरी गीत बजारमा आएको छ । पछिल्लो समय सामाजिक सञ्जालमा चर्चा कमाएकी गायिका मेनुका परियार र अशिम कुमार कटुवालको सुमधुर स्वरमा लेकमा भेडि बोलको गीत बजारमा आएको हो ।
    बिष्णु तामाङ्गको लय तथा शब्द गायक स्वयम अशिम कुमार कटुवालको रहेको यस गीतको म्युजिक भिडियोमा मनोज बुढाथोकि ‘मनु’ र आयुश्मा कार्किको अभिनय देख्न सकिन्छ । प्रस्तुत गीतको भिडियोलार्ई अशिम कुमार युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।
    उनले यस अघि पनि थुप्रै मौलिक गीतहरु आफ्ना श्रोता तथा दर्शकहरु माझ पस्कि सकेका छन् ।
    हेरौ भिडियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु