सरकारलाई पूर्णता दिन नसक्नु गलत हो, छिट्टै पूर्ण बजेट ल्याउनुपर्छ : डा. रामशरण महत (भिडियो सहित)पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९३८ जना कोरोना संक्रमित थपिएइ चितवन खबरको प्रथम बार्षिकोत्सव सम्पन्नआज मिति २०७८ साउन २१ गते, बिहीवार, ५ अगस्ट को राशिफलपछिल्लो २४ घण्टामा थप ४,१०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टिबजेट कम दिएको भन्दै राजधानी आएर कालिकोटको पलाँता गाउँपालिका अध्यक्ष बमले भनेः कामका आधारमा बजेट चाहियो (भिडिओसहित)हेरुकाको निर्देशनमा गायिका शशिकलाको ‘हल्का हल्का’देशैभरी मनसुनी वायुको प्रभावनेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउकाठमाडौं–तराईरमधेस द्रुतमार्गको निर्माण कार्यलाई समन्वय गरेर छिटोभन्दा छिटो कार्य गर्न निर्देशन
  • जिबेश गुरुङ र राहुल अभिनित ´ओई -२फ्याटै`बोलको गित सार्वजनिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार ०८:०८

    काठमाडौं १७ चैत।
    जिबेश गुरुङ,राहुल साह,सरोज अधिकारी र आश्मा विश्वकर्मा अभिनित ´ ओई -२फ्याटै`बोलको सार्वजनिक भएको छ।

    मिलन बिष्टको शब्द एवम् नवीन रावल संगित रहेको यस गितमा स्मिता दाहाल,बादल थापा र नवीन रावलको स्वर रहेको छ।

    पवन सुलिङको छायांकन र सुप्रिम पराजुलीको रंग / भिडियो सम्पादन रहेको सो गितलाई निर्देशन कोरियोग्राफी एवम् कथा राहुल साहले गरेका हुन्।
    मनोज बस्नेतले निर्माण गरेको यस भिडियो लाई एटके एभरेस्ट मोसनको अफिसियल युटुब चैनल मार्फत सार्वजनिक गरिएको छ।

    पछिल्लो समय नेपाली गितसंगितमा सिक्वेल बनाउने प्रतिस्पर्धा र होडबाजी नै चलेको छ यो गितको पनि दुई बर्ष अगाडि पहिलो सिरिज ओई बोलको गित सार्वजनिक भएको थियो। सो गितकै सफलता पछि यस गितको सिक्वेल निर्माण गरिएको निर्देशक साह बताउछन् ।

    हेर्नुहोस् गितको पूरा भिडियो-

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु