हेर्नुस् आज २०७७ वैशाख ५ गते, आइतवारको राशिफलसुगमनगर विकास समाजको नववर्ष २०७८ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्नमिस टिन २०२१ प्रदेश १' को बिजेता बनिन् साम्राज्ञी शर्मापर्यटन व्यवसायी रामकुमार तामाङकाे "ट्रेकिङका सम्झनाहरु" विमाेचनहेर्नुस् आज २०७८ साल वैशाख ४ गते, शनिवारको राशिफलविद्यालय बन्द गर्ने कि नगर्ने ? भन्नेबारे सरोकारवालाहरु के भन्छन् ?गायक भिम श्रेष्ठको 'ओ माई लर्ड' सार्वजनिक ( भिडियो )मिस डिवाइन ब्युटी नेपाल २०२१ र मिसेस गोकर्णश्वर पेजेन्ट नेपाल २०२१ नामक फेसन प्रतियोगिता हुदै२०७८ वैशाख ३ गते, शुक्रवार हेर्नुस् आजको राशिफलएन्जल्स हार्टको विजयी सुरुआत
  • कमलको विजयी सुरुआत

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार १७:२९

    काठमाडौं, चैत १८ गते ।
    कमल इङलिस स्कुलले प्रथम भिजनोभा उपत्यकाव्यापी अन्तर विद्यालय छात्र फुटसल प्रतियोगितामा बुधबार विजयी सुरुआत गरेको छ ।
    बल्खुको मदननगरस्थित भिजनोभा रिक्रिएसन सेन्टरद्वारा आयोजित प्रतियोगितामा कमलले प्राइमलाई ४–२ गोलले पराजित ग¥यो ।
    स्वस्तिश्री गुरुकुलले जेसिस इन्टरनेसनल स्कुललाई ३–०, कुलेश्वर ‘ए’ ले ब्राइट एन्जल्स ‘बी’ लाई पेनाल्टीमा ४–३, नजारथले सेराफिमलाई ४–२, हिमशिखरले ग्रिन लाउन्सलाई २–१ र माउन्ट ग्लोरीले कुलेश्वर ‘बी’ लाई ४–० गोलले हराए ।
    प्रतियोगिताको काठमाडौं महानगरपालिका वडा १४ की अध्यक्ष शोभा सापकोटाले एक कार्यक्रमबीच उद्घाटन गरिन् । प्रतियोगितामा २४ टिमको सहभागिता रहेको आयोजक भिजनोभाका अध्यक्ष रामकृष्ण तण्डुकारले जनाएका छन् ।
    विजेताले २० हजार, उपविजेताले १० हजार र तेश्रो हुनेले ५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । नकआउट आधारमा भइरहेको प्रतियोगिताको फाइनल शुक्रबार हुने छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु