हेर्नुस् आज २०७७ वैशाख ५ गते, आइतवारको राशिफलसुगमनगर विकास समाजको नववर्ष २०७८ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्नमिस टिन २०२१ प्रदेश १' को बिजेता बनिन् साम्राज्ञी शर्मापर्यटन व्यवसायी रामकुमार तामाङकाे "ट्रेकिङका सम्झनाहरु" विमाेचनहेर्नुस् आज २०७८ साल वैशाख ४ गते, शनिवारको राशिफलविद्यालय बन्द गर्ने कि नगर्ने ? भन्नेबारे सरोकारवालाहरु के भन्छन् ?गायक भिम श्रेष्ठको 'ओ माई लर्ड' सार्वजनिक ( भिडियो )मिस डिवाइन ब्युटी नेपाल २०२१ र मिसेस गोकर्णश्वर पेजेन्ट नेपाल २०२१ नामक फेसन प्रतियोगिता हुदै२०७८ वैशाख ३ गते, शुक्रवार हेर्नुस् आजको राशिफलएन्जल्स हार्टको विजयी सुरुआत
  • निशाको ‘ओ प्रिया’मा आकाश र पुजाले गरे रोमान्स (भिडियो)

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार १९:०८

    काठमाडौँ । गायिका निशा कंडेलले आफ्नो बिल्कुलै नयाँ गीत ‘तस्बिर २ – ओ ! प्रिया’ को म्युजिक भिडियो सार्वजनिक गरेकी छिन्।

    रोमाण्टिक भर्सनको यस गीतमा उनलाई युवा गायक अमन प्रधानले स्वरमा साथ दिएका छन्। ‘तस्विर’ बोलको निरन्तरता रहेको यस गीतलाई तस्विरकै गीतकार बिष्णुबाबु देवकोटाले लेखेका हुन्। टिका दहालले संगीतवद्द गरेको यस गीतलाई राहुल प्रधानले संगीत संयोजन गरेका हुन्।

    म्युजिक भिडियोमा दर्शक स्रोता माझ लोकप्रिय कलाकार आकाश श्रेष्ठ र पुजा शर्माको जोडीलाई प्रस्तुत गरिएको छ। यस अघिको ‘तस्विर’ भिडियोमा समेत यहि जोडीको अभिनय रहेको थियो। बुद्ध थापाले छायांकन गरेको यस भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन्। निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो।

    लिजेन्स इन्टरनेशनलको एजुकेशनको प्रस्तुति रहेको यस भिडियोलाई गायिका कंडेलको आधिकारिक च्यानल मार्फत सार्वजनिक गरिएको हो। यसअघि गायिका कंडेलले ‘सधैलाई’ , ‘नेपाली छोरी’म के भनौ’ म्युजिक भिडियोहरु सार्वजनिक गरिसकेकी छन्।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु