सुगमनगर विकास समाजको नववर्ष २०७८ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्नमिस टिन २०२१ प्रदेश १' को बिजेता बनिन् साम्राज्ञी शर्मापर्यटन व्यवसायी रामकुमार तामाङकाे "ट्रेकिङका सम्झनाहरु" विमाेचनहेर्नुस् आज २०७८ साल वैशाख ४ गते, शनिवारको राशिफलविद्यालय बन्द गर्ने कि नगर्ने ? भन्नेबारे सरोकारवालाहरु के भन्छन् ?गायक भिम श्रेष्ठको 'ओ माई लर्ड' सार्वजनिक ( भिडियो )मिस डिवाइन ब्युटी नेपाल २०२१ र मिसेस गोकर्णश्वर पेजेन्ट नेपाल २०२१ नामक फेसन प्रतियोगिता हुदै२०७८ वैशाख ३ गते, शुक्रवार हेर्नुस् आजको राशिफलएन्जल्स हार्टको विजयी सुरुआतपछिल्लो २४ घन्टामा देशभर कोरोना भाइरसका ५ सय ३४ जना संक्रमित थपिए
  • महिला आत्मरक्षा तालिम सम्पन्न

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार १७:२३

    काठमाडौं ।नेपाल राष्ट्रिय मुवाँथाइ संघको आयोजनामा महिला आत्मरक्षा तालिम सम्पन्न भएको छ । ‘महिला हिंसा विरुद्ध मुवाँथाई’ भन्ने नारासहित आयोजित तालिममा २५ जना सहभागी थिए ।
    साताव्यापी तालिम दक्षिणकाली नगरपालिका, वडा १, चाल्नाखेलस्थित एसियाली तारा पुञ्जमा भएको तालिममा आयोजक संघका अध्यक्ष समेत रहेका मुवाँथाईका प्रमुख प्रशिक्षक गणेशलाल कक्षपति, सरोज थापा मगर, सञ्जय राई, भोलाकुमार राई र दीपा शाहीले प्रशिक्षण दिएका थिए ।
    सहभागीलाई दक्षिणकाली नगरपालिकाकी मेयर बसन्ती डंगोल र वडा १ का अध्यक्ष जय थापा मगरले एक कार्यक्रमबीच प्रमाण पत्र प्रदान गरे ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु