सुगमनगर विकास समाजको नववर्ष २०७८ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्नमिस टिन २०२१ प्रदेश १' को बिजेता बनिन् साम्राज्ञी शर्मापर्यटन व्यवसायी रामकुमार तामाङकाे "ट्रेकिङका सम्झनाहरु" विमाेचनहेर्नुस् आज २०७८ साल वैशाख ४ गते, शनिवारको राशिफलविद्यालय बन्द गर्ने कि नगर्ने ? भन्नेबारे सरोकारवालाहरु के भन्छन् ?गायक भिम श्रेष्ठको 'ओ माई लर्ड' सार्वजनिक ( भिडियो )मिस डिवाइन ब्युटी नेपाल २०२१ र मिसेस गोकर्णश्वर पेजेन्ट नेपाल २०२१ नामक फेसन प्रतियोगिता हुदै२०७८ वैशाख ३ गते, शुक्रवार हेर्नुस् आजको राशिफलएन्जल्स हार्टको विजयी सुरुआतपछिल्लो २४ घन्टामा देशभर कोरोना भाइरसका ५ सय ३४ जना संक्रमित थपिए
  • उज्ज्वल र शुभश्री पहिलो

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलवार २०:४८

    काठमाडौं, चैत २४ गते ।
    उज्ज्वल मानन्धर र शुभश्री श्रेष्ठले राष्ट्रिय खुला यु–१२ टेबलटेनिस प्रतियोगिताको सिंगल्स स्पर्धामा मंगलबार पहिलो भएका छन् । उज्ज्वल छात्र तथा शुभश्री छात्रातर्फ पहिलो भएका हुन् ।
    लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगिताको छात्रमा शंकर पहरी दोश्रो तथा सार्थक मानन्धर र आर्यन शाही तेश्रो भए ।
    काठमाडौं जिल्ला टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताको छात्रामा नर्बदा खाइतु दोश्रो तथा कृस्तिना थापा र अनामिका कस्ती तेश्रो बने ।
    विजेतालाई अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्द राजवैद्य, टेबलटेनिस संघका केन्द्रीय प्रथम उपाध्यक्ष समेत रहेका आयोजक संघका अध्यक्ष धर्ममान वज्राचार्य र टेबलटेनिसका मुख्य प्रशिक्षक सन्जिव ढुंगेलले एक कार्यक्रमबीच पुरस्कार वितरण गरे ।
    विश्व टेबलटेनिस दिवसका अवसरमा आयोजित प्रतियोगिताको छात्रमा ३० तथा छात्रामा २० खेलाडी सहभागी थिए । समापनका अवसरमा विजेता खेलाडीले विश्व टेबलटेनिस दिवस मनाउने क्रममा केक पनि काटेका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु